छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।




काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन् ।
मुलुकको कुल सडक सञ्जालको लम्बाई साढे ६४ हजार किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्म मुलुकभित्र प्रादेशिक तथा स्थानीयस्तरमा कच्ची, खण्डस्मित (ग्राबेल) र...
ओखलढुङा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरिएको छ। मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हाे। पो...
काठमाडौं । सरकारी लगानीमा सञ्चालन भएका ४४ मध्ये १९ संस्थान घाटामा छन् । सरकारले २४ संस्थानको लगानीबाट मात्रै प्रतिफल प्राप्त गर्ने अवस्था छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ४४ मध्ये २२ संस्थानको नाफाम...
ताप्लेजुङमा भीरबाट खसेर एक जनाको ज्यान गएको छ । पाथीभरा याङवरक गाउँपालिका २, थेचम्बू बस्ने ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । निजका आफन्त प्रेमसिं तामाङका अनुसार थेचम्बूकै भीर...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलगायत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । संसद्मा शनिबार जवाफ दिन उभिएका प्...
काठमाडौं । सरकारले ७ वटा प्रदेशमा गरेर ५.८४ प्रतिशत हुने आर्थिक सर्वेक्षणले गरेको छ । गत आर्थिक वर्षमा वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो । सरकारले गत आर्थिक वर्षमा भन्दा चालु आवमा धेरै आर्थिक वृद्ध...
एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खब...