आउँदा दिनहरु
-
९माघगोरखकाली पूजा ४ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ६ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ७ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ९ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस १० दिन पछि
-
१६माघशहीद दिवस ११ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती १२ दिन पछि
-
१९माघतिलकुन्द चौथी १४ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १५ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १७ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
२४माघद्रोण नवमी १९ दिन पछि
-
२६माघभीमा एकादशी व्रत २१ दिन पछि
-
२७माघभिष्म द्वादशी २२ दिन पछि
-
२८माघसोम प्रदोष व्रत २३ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस २६ दिन पछि
-
२फागुनप्रणय दिवस २७ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ३२ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ३३ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३४ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३७ दिन पछि
-
१३फागुनप्रदोष व्रत ३८ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३९ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ४० दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ४१ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ४२ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४४ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ४५ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४८ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४९ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ५१ दिन पछि
-
२७फागुनप्रदोष व्रत ५२ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५४ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
राशीफल
साहित्य / ब्लग
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- World Leprosy Day | International Custom Day
- षट्तिला एकादशी व्रत
- Shattila Ekadashi Vrata
- International Day of education
- अन्तर्राष्ट्रिय शिक्षा दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- गोरखकाली पूजा
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- पक्कै थियो होला ?
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
जेठ शुक्ल एकादशी*
निर्जला एकादशी व्रत
गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौँ, कृष्णाअर्पणम ।
निर्जला एकादशीको महत्त्व
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।
वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ ।
निर्जला एकादशी व्रत कथा
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।
यस एकादशीमा के के गरिन्छ ?
ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।
एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल

Liked by: