आउँदा दिनहरु
-
५माघ
-
८माघतिलकुन्द चौथी ३ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ६ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ७ दिन पछि
-
१३माघद्रोण नवमी ८ दिन पछि
-
१५माघभीमा एकादशी व्रत १० दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ११ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत १३ दिन पछि
-
१९माघविश्व सिमसार दिवस १४ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस १६ दिन पछि
-
२५माघरविसप्तमी व्रत २० दिन पछि
-
२६माघगोरखकाली पूजा २१ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ३० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३१ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ३६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ४१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ४४ दिन पछि
-
२४फागुननारी दिवस ४८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ५१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ५६ दिन पछि
-
३चैतपाहाँचःह्रे ५७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ५८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ५९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ६२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ६३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
अधिक साउन शुक्ल एकादशी
पद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस
३ वर्षमा एकफेर आउने एकादशी
अधिका अर्थात् अधिक महिना जसलाई मलमास पनि भनिन्छ । त्यसै , मासको शुक्ल पक्षको शुक्ल पक्षको एकादशी तिथिमा पद्मिनी एकादशी पर्दछ । यस एकादशीको महिमा कर्तव्य अर्जुनको जन्मसँग जोडिएको छ, यी सबै प्रसङ्गलाई हामी आज केलाउने छौँ । एकादशी महत्मयबाट हामी यस एकादशीको व्रत कथा, विधि अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौँ ।
कर्तव्य अर्जुनको जन्म
कर्तव्य अर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औँ महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रूपमा मनाइन्छ । शरीर, आत्मा, दिमाग अनि विचारको शुद्धि करणका लागि पद्मिनी एकादशीलाई लिइन्छ, पुरुषोत्तम महिनाको गुरुत्व बल, पवित्रता अनि दैविक शक्तिको प्रभावले यस एकादशी झनै फलिफाप गराउने एकादशीका रूपमा स्थापित छ है ।
यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ
श्री हरि विष्णुको महिमा गान गरिने यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । मनमा हरि हुनु अति आवश्यक मानिन्छ, हरि एउटा चेतना हो अनि परमात्माको स्वरूप पनि तसर्थ हरेक मानवले मनमा हरिलाई बसाउन जरुरी रहेको हाम्रो पूर्वीय सनातन संस्कारले आव्हान गर्दछ ।
श्रीमद्भागवतमा पनि कलियुगमा पापको अधिकता हुने भएकाले हरि नामको भजन, अनुसरण अनि आत्मसाथले मुक्ति पाउन सकिने सरल मार्ग प्राप्त हुने बताइएको छ । पद्मपुराणको अनुसार हरि नामको जापले वैकुण्ठ प्राप्त हुने बताइएको छ ।
वेद अनि पुराणहरूमा भगवान् विष्णुलाई सृष्टिको पालन हार मानिएको छ, मानव जीवनसँग सम्बन्ध राख्ने सुख र दुखको चक्र हरिको हातमा रहेको भनिन्छ । हरिको यही गुणलाई महत्त्व दिएर लक्ष्मी पती हरिको हजारौँ नामहरू समावेश गरिएको बिष्ण्सहस्रनाम ग्रन्थ कुँदिएको छ । यसमा हरिका नामहरू अनि व्याख्या रहेको छ, संस्कृत भाषाको अपार मिठास अनि पवित्रतालाई यस ग्रन्थमा उजागर गरिएको छ । नेपाली जीवन परिवेशमा केही दशक अघिसम्म यस ग्रन्थलाई अक्षर चिन्न, पाठ गर्न र हरेक बिहानको पाठमा समावेश गरिन्थ्यो तर समय सँगै यस्ता उपासना, अध्ययन अनि भक्तिहरू हामीले आधुनिकताका नाममा फाल्दै आएका छौँ ।
नमो स्तवन अनंताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षि शिरोरु बाहवे।
सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नमस्।।
यस मन्त्र हरिको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण मन्त्र मध्य हो जसले सनातन संस्कारका दुई धार शिव मार्ग र वैष्णवलाई एकै धारमा जोड्ने कार्य पनि गर्दछ । हरिलाई शिव, शम्भु, ईशान र रुद्रका नाममा सम्बोधन गरिएको छ ।
महाभारतमा इच्छा मृत्यु वरदान भएका भीष्म पितामह वाणहरूको शय्यामा मृत्यु पर्खेर रहँदा युधिष्ठिरले उनलाई जगतका पालन हारका विषयमा सोधेका हुन्छन् । य भीष्मले हरिको महत्त्व दर्शाँउदै विष्णु सहस्र नाम उल्लेख गरेका छन् । हरिका हरेक नामको सैयौं तवर अनि अर्थबाट उजागर गरिएको यस सहस्र नामको जापले हरेक युगमा मनुष्यलाई साथ दिने र जीवनको अर्थ र उपस्थिति बढाउने भीष्मले बताएका छन् ।
व्रत कथा
कर्तविर एउटा प्रकाण्ड विद्धान अनि कुशल राजा थिए तर पुत्र लाभ नभएको कारणले उनलाई धेरै सताएको हुन्छ ।
यज्ञ, दान, अनुष्ठान आदि जेसुकै गरे पनि उनलाई पुत्र लाभ हुँदैन तसर्थ सबै राजकाज त्यागेर जङ्गलमा घोर तपस्या गर्ने उनले निर्णय लिन्छन् । यसरी उनले जगंलमा हजारौ वर्ष तपस्या गर्दछन् र यसरी कठोर तपस्या गर्दा उनकी श्रीमती पद्मिनीले उनलाई साथ दिन्छिन् ।
कठोर तपस्याले राजाको शरीर सिन्का जस्तै भइसक्दा पनि उनले भगवानको दर्शन पाँउदैनन । उनकी श्रीमती पद्मिनी ले प्रकाण्ड तपस्वी अत्रि महर्षिसँग सल्लाह गर्दछिन् र महर्षिले राजा रानीको पूर्वजन्मको पापका कारणले तपस्याको फल नपाएको तर पुरुषोत्तम मासमा हुने एकादशीको व्रत लिएमा सबै पाप मोचन हुने वताँउदछन् । रानी पद्मिनी ले भने बमोजिम गर्दछिन्, यस एकादशीमा रितपूर्वक भगवान् विष्णुको प्रतिमा स्थापना गर्दछिन् । चोखोनितो भएर निष्ठापूर्वक एकादशीको व्रत गरेर, विष्णुको भक्ति भाव गर्दछिन् । यसो गर्नाले भगवान् प्रसन्न भएर राजा कर्तवीर र रानीले भगवान् हरिको दर्शन पाँउछन ।
उनीहरूको पुत्र कर्तव्य अर्जुनको जन्म यसपश्चात् भएको मानिन्छ । कर्तव्य अर्जुनलाई विश्वमा केवल विष्णु स्वयमले मात्र वध गर्न सक्ने नत्र उनलाई अमरत्वको वरदान हुन्छ, भविष्यका लेखहरूमा हामी यी कर्तव्य अर्जुनको बारेमा पनि वर्णन गर्ने छौँ भने आजका लागि यस एकादशीको व्रतविधीमा संक्षेप प्रस्तुत गर्न तर्फ लाग्दछौँ ।
सूर्योदय अघि उठ्ने, प्रातस्नान गर्ने अनि मन र तन दुवै शुद्ध गर्न भनिन्छ । एक दिन अगावै लसुन, प्याज लगायत माछा मासु बिनाको सात्त्विक भोजन गर्नुपर्ने हुन्छ । पीतलका भाँडाको प्रयोग यस एकादशीमा विशेष रूपमा बन्देज लगाइएको छ । दिनभरि भगवानको भजन, कीर्तन, व्रत कथा श्रवण गर्ने अनि राती जाग्राम गर्न जरुरी मानिएको यस एकादशीमा व्रतालुहरूले फलाहारको सेवन गर्नुपर्ने हुन्छ । राती सुत्न परेमा पनि जमिनमा सुत्न पर्ने हुन्छ भने भोलीपल्ट पञ्चामृतको सेवन र अभिसेचनका साथ तुलसीको पात, धूप अनि अगर बत्तीको सुगन्धसँगै व्रत अन्त्य गरिन्छ ।
आधुनिक सनातन संस्कार ओझेलमा पक्कै परेका हुन तर विज्ञानको जड भने यतै रहेको र यतै वाट गएको पाइन्छ । हरेक एकादशीको १५ दिनको फरकमा सात्त्विक भोजन, फलाहार, भक्ति भाव र समर्पण भावले मानव हृदयलाई पुलकित गराउँदछ । अहिलेका विभिन्न पेट, अनिन्द्रा, डिप्रेसन, रक्तचाप लगायतका रोगहरूको दिर्घनिदान यी नै एकादशीहरूको व्रत र भक्ति भावमा हुन्छ । मान्छेलाई आफ्नो उपस्थिति अनि प्रेम भाव तथा शान्तिप्रिय बनाउन सदियौँदेखि एकादशीहरूले प्रेरित गरिआएका छन् ।
व्रत विधि
दशमीबाटै तामसी भोजन नगरी शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ । बिहानै श्रीमान् श्रीमती उठेर प्रातकालिन स्नान गर्ने र सम्भव भएसम्म पतिपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्मैको कथा श्रवण, भोजन नगरी भक्ति भावमा लीन हुने अनि तनमन दुवैको शुद्धीकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ ।
एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रातः स्नान गरेर अनि पञ्च रात्रिकी व्रत बस्न र दान पुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा पाइन्न, ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशी विशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्मै अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ ।
एउटा सामान्य वर्षमा २४ वटा एकादशी हुन्छन् तर पुरुषोत्तम मासमा एकादशी बढेर २६ हुने गर्दछ । यसरी अधिकमासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् ।
“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”
यसको अर्थ हुन्छः मलाई भगवान् नारायणको शरणमा पर्न देऊ, भगवान् वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान् विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको ३ वर्षपछि मात्र पुन परमा एकादशी आउनेछ, यस पावन तिथिको सबैलाई शुभकामना । सबैको मन अनि तनमा हरिको वास होस्, मनमा दया होस् अनि आँखामा करुणा होस् ।
विश्व बाघ दिवस

बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
वातावरणीय सन्तुलन जङ्गली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
सन् २०२३ सम्ममा यी १३ मुलुकले बाघको सङ्ख्या दोब्बर बनाउन सकेमा विश्वका लागि यो अनुकरणीय उदाहरण हुन जान्छ ।
२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको १० वर्ष हुँदै छ ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
५माघ
-
८माघतिलकुन्द चौथी ३ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ६ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ७ दिन पछि
-
१३माघद्रोण नवमी ८ दिन पछि
-
१५माघभीमा एकादशी व्रत १० दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ११ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत १३ दिन पछि
-
१९माघविश्व सिमसार दिवस १४ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस १६ दिन पछि
-
२५माघरविसप्तमी व्रत २० दिन पछि
-
२६माघगोरखकाली पूजा २१ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस २६ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ३० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३१ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३२ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३३ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ३६ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ४१ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४२ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ४४ दिन पछि
-
२४फागुननारी दिवस ४८ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ५१ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ५६ दिन पछि
-
३चैतपाहाँचःह्रे ५७ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ५८ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ५९ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ६२ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ६३ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन