आउँदा दिनहरु
-
२५असोज
-
२६असोज
-
२७असोज
-
२८असोजदशैं विदा ३ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ५ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १४ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत १७ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत १८ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती १९ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २१ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २३ दिन पछि
-
१९कार्तिकतिहार बिदा २४ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २५ दिन पछि
-
२२कार्तिकछठ पर्व २७ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस २८ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३३ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ३७ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ३९ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४० दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४१ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४३ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४५ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४६ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ४८ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५० दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५१ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
साहित्य / ब्लग
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
अधिक साउन शुक्ल प्रतिपदा
मलमास शुरू / मत्स्यनारायण मेला शुरू
ॐ
रामाय रामचन्द्राय रामभद्राय वेधसे।
रघुनाथाय नाथाय सीतायाः पतये नमः॥
सबै वेदका भगवान् राम, रामभद्र, रामचन्द्र अनि रघु वंशका अगुवा साथै सीता माताका भगवान् रामलाई हार्दिक नमन। यस वर्षको दिव्य पुरुषोत्तम मास आज औपचारिक रूपमा सुरु हुँदै छ, यसै विषयमा चर्चा गरौँ ।
के हो मलमास ?
हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौँ १२ महिनाको १ वर्ष हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्य मासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्र मासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्र मास हुन्छ। सामान्य रूपमा चन्द्र मास अनि गतेहरु सौर्य मास भनेर बुझ्न सकिन्छ ।
यसरी सौर्य मासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्र मासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ। यसरी प्रत्येक साल चन्द्र मास सौर्य मास भन्दा ११ दिनले पछि हुँदै आउँछ अनि ३ वर्षमा ३३ दिन ले चन्द्र मास र सौर्य मासको फरक पार्दछ जसलाई अधिक मास या मलमासले मिलाप गरिन्छ । यो त सामान्य बुझाई भयो, अब ज्योतिष शास्त्रको परिभाषा तर्फ लागौँ। ज्योतिष शास्त्र अनुसार जुन चन्द्र मास भित्र सूर्य सङ्क्रान्ति पर्दैन त्यसलाई अधिक मास भनिन्छ । त्यस्तै कुनै चन्द्र मास भित्र दुई वटा सूर्य सङ्क्रान्ति परेमा त्यसलाई क्षय मास भनिन्छ। अधिक मास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षय मास घटिमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।
यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा वर्ष मिलान गर्न अधिक मास र क्षय मासको चलन ठाउँ अनुसार फरक फरक हुन सक्दछ तथापि अधिक मास भने अधिक ३३ दिनलाई हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो ।
सौर्य मास जस्तो चन्द्र मास को मापन ठोस हुँदैन, तिथिमा आधारित हुने भएकाले यो चन्द्र मास गतिमा निश्चित हुँदैन । यही नियम अनुसार अधिक मास या महिना वृद्धि हुने गर्दछ, अधिक मास खासै यही महिना हुन्छ भन्ने हुँदैन । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिक मासको भने समय यसै महिना भन्न सकिँदैन । अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ, यस मासको आधिपत्य भगवान् सूर्यले ग्रहण नगरेको तसर्थ भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । यस मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषोत्तम मासमा गरिने गरिन्न । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा भने यस्ता कुराहरू पाँइदैन् । अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।
मत्स्यनारायण मेला
काठमाडौवाट झन्डै ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला सुरु भएको छ । मलमासको अवधिभर यस मेलामा परपर वाट हजारौँ लाखौँ भक्तजनहरू दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।
विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ।
मत्स्य अवतार
प्राचीन कालमा सत्यव्रत नाम गरेका राजा ले नदिमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका अनि त्यसमा उक्त माछा नअटाएको एवं रितले तलाउ अनि समुन्द्र सम्म राख्दा माछाको आकार बढ्दै गएको बताइन्छ ।
राजाले भगवान् विष्णुको अवतार चाल पाएर मत्स्य अवतार को पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाउँमा बिउ बिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।
मत्स्य नारायणको अपरम्पार गुणगान केवल ग्रन्थ अनि इतिहासमा मात्र नभई वास्तविक जीवनमा पनि उत्तिकै छ । जलमा बस्ने माछा लगायतका सम्पूर्ण प्राणी अनि जलाशय स्वयमको पनि रक्षा अनि सरसफाइ यस मेलाले अनि मत्स्य नारायणको कथाले उद्घोष गर्दछ । भगवान् विष्णु आफ्नो प्राथमिक अवतार मत्स्य अवतारका रूपमा यस लोकमा सदैव अवतीर्ण भइरहुन्, फुर्सत निकालेर मत्स्य नारायणको यो ३ बर्से मेला भर्न जानु होला । शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: