आउँदा दिनहरु
-
६फागुनग्याल्पो ल्होसार २ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १६ दिन पछि
-
२४फागुननारी दिवस २० दिन पछि
-
२७फागुनगोरखकाली पूजा २३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २८ दिन पछि
-
३चैतपाहाँचःह्रे २९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
विश्व खाद्य दिवस
विश्व खाद्य दिवसको स्थापना
संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।
हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्न कालागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।
सन् २०२३ को विश्व खाद्यान्न दिवसको नारा भनेँ “Water is life, water is food .” हो । यसको अर्थ जल नै जीवन हो, जल नै खाना हो भन्ने हो ।
जलवायु परिवर्तन र खाद्यान्न
विश्व खाद्यान्न तथा कृषि सङ्गठन एफ.ए.ओ. का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्यान्न सङ्कट नै हो । स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र बिस्तारै रैथाने बिउ विजन लोप हुँदै जानू २१ औ शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।
विश्वकै इतिहास हेर्ने हो भनेँ पनि दोस्रो विश्वयुद्ध पछिको समयमा खाद्यान्न खोजीमा लाखौँ मान्छेहरू एक ठाँउवाट अर्को ठाउँमा अनि एउटा देश वाट अर्कोमा बसाई सरेको देखिन्छ, बसाँईसराई र खाद्यान्नको सुरक्षा एउटा गहन सम्बन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाउँमा बसाई सर्दा आगमन बिन्दुमा भएको सीमित खाद्यान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाद्यान्न सङ्कट विकसित ठाउँमा झन् धेरै हुने सम्भावना छ ।
५० वर्ष अगाडीको सहर र आजको सहर तुलना गर्ने हो भने उब्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाद्यान्न सङ्कट व्यवस्थापनका लागि यो एउटा समस्या हो । प्रविधि, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको विश्वलाई सुस्तरी खाद्यान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि विश्व खाद्यान्न दिवस महत्त्वपूर्ण छ ।
एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठुला ठुला निगमहरू विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्ने दावा गरिएको छ ।
संसारका न्यूनतम आर्थिक अवस्था भएका विपन्न वर्गहरूमा कृषक, माछा मार्ने मान्छेहरू र घरपालुवा जनावर पाल्ने जस्ता पेशा गर्ने मान्छेहरू छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृति अनि मौसम सम्बन्धी बारम्बार हुने प्रकोपहरूले धेरै दुःख दिने गर्दछ । अर्कोतर्फ पृथ्वीको जनसङ्ख्या पनि दिनानुदिन बढ्दो क्रममा छ र बढ्दो जनसङ्ख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिहरूलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि मौसम तथा बेमौसमी कृषि गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितव्ययी प्रयोग गर्नु आजको आवश्यकता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरू पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्मत पुर्याउन आवश्यक छ ।
मानव सभ्यतापूर्वकै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोलि माटोसँगको धुलाम्मे, हिलाम्मे फोहोरी पेसा र दुःख पाइने पेसाका रूपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले सहर भन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोलि हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।
नेपालमा व्यवसायी कृषि
विशेषतः नेपालमा अझै पनि हामीहरू व्यवसायी कृषिमा सक्षम छैनौ र त्यसका मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीति निर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरू छन् । वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सीमित गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेसा नबनाएर यसलाई उद्योगका रूपमा परिभाषित गर्न जरुरी छ ।
हाम्रो कृषि पेसा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेसालाई आफू पनि बाँच्ने र समुदायसम्म गुणस्तरीय उत्पादन पुर्याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन आउन सक्दैन ।
जागिर वा कृषि
नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरूमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जाशील खेत र माटोहरू बाँझै छन् । ती खेतहरूको अनि माटोको उचित प्रयोग गर्न सक्ने प्रविधि, पुँजी र सीप भएमा नेपालीहरू बिदेसिन पर्दैन थियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।
संसारमा कूल प्रयोग हुने अन्नमा एक तिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दुर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरू भोक भोकै छाला र हड्डी मात्र भएर बाँचिरहेका छन्, जीवन रक्षा गर्न सक्ने खानेकुराहरू हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्त्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आउँछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस् भन्ने कुरा सबै जनाको प्राथमिकतामा हुनपर्दछ ।
स्कुलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रूपमा कृषि कार्य र औजारहरूका बारेमा शिक्षा दिने विषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरूलाई कृषि कार्य प्रति उत्सुकता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरू व्यवसायी प्रकृतिमा खोस्रिने प्रणाली आउन्, देशमै कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्वजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पुँजी उपलब्ध हुन सकोस् । मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमिको वितरण पनि उत्पादन सहयोगी रूपमा होस, सिँचाइको सुविधा सरल होस अनि बजार व्यवस्थापन पनि न्यायोचित होस् ।
विश्व खाद्यान्न दिवसको सबैलाई शुभकामना !
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
६फागुनग्याल्पो ल्होसार २ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस १३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत १४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन १६ दिन पछि
-
२४फागुननारी दिवस २० दिन पछि
-
२७फागुनगोरखकाली पूजा २३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत २८ दिन पछि
-
३चैतपाहाँचःह्रे २९ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ३० दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ३१ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ३४ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ३५ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ३६ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ३९ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ४१ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
१७चैतमहावीर जयन्ती ४३ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ४४ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ४६ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ४९ दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ५१ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ५२ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ५६ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ५७ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ५८ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी ६० दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन