आफ्नो निर्णयमा दृढ रहँदा काम समयमै अघि बढ्नेछ। मिजासिलो व्यवहारले फाइदा दिनेछ। प्रिय व्यक्तिसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थलाई लिएर खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।