Baikuntha Chaturdashi Vrata/World Diabetes Day/International Day against Illicit Trafficking in Cultural Property | बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस | २०८१ कार्तिक २९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2024
    २०८१ कार्तिक
    २९
    बिहिवार
    Nov 14, 2024
    कार्तिक शुक्ल त्रयोदशी
    बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ( Baikuntha Chaturdashi Vrata/World Diabetes Day/International Day against Illicit Trafficking in Cultural Property )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस





    शास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ ।

    वैकुण्ठ चर्तुदशीको व्रत कथा
    एक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधान भनिन्छ। तर तपाई का प्रिय भक्तहरूले मात्र कृपा पाँउदछन । त्यसैले कुनै यस्तो उपाय बताइदिनुस् जसद्वारा साधारण स्त्री पुरुष पनि तपाँइको कृपाको पात्र बन्न सक्नेछन् ।
    त्यसमा भगवान्ले भन्नुभयो– “नारद कार्तिक शुक्ल चतुर्दशीका दिन व्रत बसी भक्तिपूर्वक मेरो पूजा गर्ने महिला तथा पुरुषले स्वर्ग प्राप्त गर्नेछन् ।

    यसपछि विष्णुले जय विजयको आह्वान गरेर कार्तिक शुक्ल चतुर्दशीमा स्वर्गका द्वारहरू खोलिदिने आदेश दिनुभयो । भगवान्ले यो दिन अलिकति पनि मेरो नाम लिएर पूजा गर्नेलाई बैकुण्ठको वास हुने बताउनुभयो ।

    महाभारत र वैकुण्ठ चर्तुदशीको कथा
    महाभारतको युद्धमा जब भीष्म पितामह सूर्यको पर्खाइमा ओछ्यानमा सुतिरहेको बेला भगवान् कृष्ण पाँच पाण्डवहरूलाई लिएर उहाँकहाँ पुग्नुभयो ।

    विश्व मधुमेह दिवस



    पृष्ठभूमि

    आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।

    मधुमेहको उपचार
    मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.