आउँदा दिनहरु
-
५साउनसूर्य पूजा भोलि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ११ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ १२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ १४ दिन पछि
-
२१साउनगोरखकाली पूजा १७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस १९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत २१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे २२ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस २३ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस २४ दिन पछि
-
३०साउनवराह जयन्ती २६ दिन पछि
-
१भदौ
-
२भदौकल्कि जयन्ती २९ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ३१ दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ३४ दिन पछि
-
९भदौप्रदोष व्रत ३६ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ४१ दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ४२ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ४३ दिन पछि
-
१८भदौगौरा सप्तमी ४५ दिन पछि
-
१९भदौ
-
२०भदौ
-
२२भदौअजा एकादशी व्रत/निजामती सेवा दिवस ४९ दिन पछि
-
२३भदौ
-
२५भदौविश्व आत्महत्या रोकथाम दिवस ५२ दिन पछि
-
२६भदौ
-
२७भदौप्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति ५४ दिन पछि
-
२८भदौदर खाने दिन ५५ दिन पछि
-
२९भदौ
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख कृष्ण द्वादशी
नयाँ वर्ष २०८३
विशेष अडियो सामग्री
आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च।
जीवनस्य सकलकामनासिद्धिरस्तु।
भावार्थ:
हामीलाई विश्वास छ कि नयाँ वर्ष तपाईँका लागि एउटा सुखद आश्चर्य लिएर आउनेछ । तपाईँले जीवनमा जे चाहनुभएको त्यो तपाईँलाई प्राप्त होस् ।
सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!
नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।
बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बसको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेन्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।फूलेका आँप, लिची, दाना बसेका नासपतीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ ।गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेन्डरहरू पुराना भए । हात–हातमा भएका मोबाइलले डिजिटल क्यालेन्डरका रूपमा अपडेट ‘हाम्रो पात्रो’ यहाँहरूका लागि विक्रम संवत् २०८३ का विशेष पारम्परिक चाडबाड, वैदिक कर्मकाण्डी, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारिक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छौँ ।
विक्रम संवतको पृष्ठभूमि
संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आप्नै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवतको रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दु धर्मको प्रभाव र उमेर । विक्रम संवत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्र मास भनिएको हुनपर्छ ।
कसरी मापन गरिन्छ त चन्द्र मासमा समयलाई ?
चन्द्रमा र सूर्यबिचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापनलाई तिथि भनिन्छ । सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथि हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन र कृष्ण र शुक्ल पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो ।
२ महिनाको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन कालमा राजा विक्रमादित्यले सुरुवात गरेका यो संवत् नेपालको औपचारिक, आधिकारिक संवत् पनि हो, जसको औपचारिक आत्मसात् नेपालले श्री ३ चन्द्र शमशेरको पालादेखि गरेको हो ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।
वैशाखको घामसँगै प्रारम्भ भएको यो संवत् क्रमशः वर्षाको रोपाई, गोडमेल अनि दसैँ तिहारको रौनक हुँदै अन्नबाली भित्राइँदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आइपुगेपछि अन्त्य हुन्छ । यसबिचमा अन्य धेरै खाले माहौल र चाडबाड पर्छन् । विशेष तिथि मिति लगायत अनगिन्ती चाड–पर्वहरूले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्छन् ।
कसरी मनाइदैछ त नयाँ वर्ष ?
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक- अर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराईमा कहीँ–कतै पाकेका गहुँहरू त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरू भित्राई सकियो कि बाँकी छ ?
पहाडका खेतका गराहरूमा छरिएका मकैहरू चराहरूले नखाउन् भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । चराहरूले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरू, अनि त सहरमा तपाई मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिँदै पप–कर्न र चीसोको मज्जा लिन पाउनुहुनेछ । टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ । वैशाखका सुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी सुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।
के मधेसी, के पहाडी, के हिमाली, के शूद्र, के ब्राह्मण, के जनजाति ? सबैलाई एकताको सूत्रमा बाँध्न सक्ने नेपाल आमाको यो आँगन झन् रङ्गिन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सिमाना सुरक्षित बनाउनु छ । सबै नेपाली जनमा हामी एक थियौँ, छौँ र अनन्त एक भई रहिरहनेछौंः
संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०८३ को मङ्गलमय शुभकामना !
मेष संक्रान्ति
मेष संक्रान्ति
विशेष अडियो सामग्री
बैशाख १ गते अर्थात् मेष सङ्क्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण भएका छन् । वैशाख अर्थात् प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात् १२ वटामध्ये प्रथम राशि मेष राशिको सङ्क्रान्ति ।
यो सङ्क्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषतः तराईका भू–भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत सुरु भएको छ ।
गहुँ काटे पछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरूको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्य पहाडी भू–भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरूमा आजको यो मेष सङ्क्रान्ति सबैभन्दा रङ्गिन सङ्क्रान्ति हो ।
नयाँ कक्षामा बढोत्तरी हुने विद्यार्थीदेखि जागिरे जीवनमा नयाँ वर्षको प्रवेश सम्म । अबको वर्षमा गरिने योजना अनि सफलता सूत्रहरू नेपाली जीवन शैलीमा मेष सङ्क्रान्तिका दिनमा सुरु गरिन्छ ।
माया गर्नेहरू तल नपरुन् । सपना देख्ने आँखा सँगै पाइला पनि अघि बढुन् । यस वर्ष विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
बिस्का: जात्रा
बिस्का: जात्रा
विशेष अडियो सामग्री
विक्रम संवत्को नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाडौँ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरूमा बिस्का जात्रा मनाइन्छ ।
बिस्का जात्रा कि बिस्केट जात्रा ?
बिस्का यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवत्को प्रथम दिनमै यस जात्रा परेता पनि यो जात्रा मनाउने कारणहरू विक्रम सम्वत्सँग जोडिएको पाइँदैन । बिलकुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरू प्रस्तुत छ:
बिस्का जात्राको किम्बदन्ती
ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ । किंवदन्ती अनुसार नागको मृत्युसँग यस जात्राको सम्बन्ध छ । बिस्काको अर्थ नै सर्पको मृत्यु भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथ तानेर खल्ला टोल लगिन्छ । टौमडीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लो भागका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो । बडो गज्जबको प्रतिस्पर्धाबिच जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ ।
- सुयोग ढकाल
आउँदा दिनहरु
-
५साउनसूर्य पूजा भोलि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा २ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ११ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ १२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ १४ दिन पछि
-
२१साउनगोरखकाली पूजा १७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस १९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत २१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे २२ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस २३ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस २४ दिन पछि
-
३०साउनवराह जयन्ती २६ दिन पछि
-
१भदौ
-
२भदौकल्कि जयन्ती २९ दिन पछि
-
३भदौ
-
४भदौगोरखकाली पूजा ३१ दिन पछि
-
७भदौपुत्रदा एकादशी व्रत ३४ दिन पछि
-
९भदौप्रदोष व्रत ३६ दिन पछि
-
१२भदौ
-
१३भदौ
-
१४भदौरोपाईं जात्रा/विश्व बेपत्ता विरुद्धको दिवस ४१ दिन पछि
-
१५भदौराष्ट्रिय पुस्तकालय दिवस ४२ दिन पछि
-
१६भदौमंगलचौथी व्रत ४३ दिन पछि
-
१८भदौगौरा सप्तमी ४५ दिन पछि
-
१९भदौ
-
२०भदौ
-
२२भदौअजा एकादशी व्रत/निजामती सेवा दिवस ४९ दिन पछि
-
२३भदौ
-
२५भदौविश्व आत्महत्या रोकथाम दिवस ५२ दिन पछि
-
२६भदौ
-
२७भदौप्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति ५४ दिन पछि
-
२८भदौदर खाने दिन ५५ दिन पछि
-
२९भदौ
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन