
काठमाडौं– भोटेकोशी–त्रिशूली नदीको विनाशकारी बाढीको त्रास अझै मेटिएको छैन। यही बेला अन्नपूर्ण हिमालको फेदीबाट बग्ने मोदी खोलामा पटकपटक आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमप्रति फेरि गम्भीर...

गण्डकी- हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन । ठूलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हि...

धादिङ: भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले धादिङका ६ वटा पक्की र १७ वटा झोलुंगेपुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि नागरिकस्तरबाट पुल पुनर्निर्माणको माग उठेको छ। क्षतिग्रस्त पुलमध्ये पृथ्...

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदौ १० गते आएको भीषण बाढीबाट हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ भने ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको सरकारी तथ्यांक सार्वजनिक भएको छ। गृह मन्त्रा...

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्...

भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी पछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्...

काठमाडौं । यही भदौ १० गते भोटेकोसी/त्रिशूली नदीमा आएको बाढीको मौसम सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले उक्त प्ररम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । #जल त...

काठमाडौँ । रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करवीर गैरेले बुधबार जीवनकै त्रासदीपूर्ण क्षण भोगे । तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा प्रवेश गरेको विनाशकारी बाढीबाट ज्यान जोगा...

ललितपुर । कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.ले रसुवा, नुवाकोटलगायत जिल्लामा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट प्रभावित पशुपन्छीका लागि निःशुल्क प्राथमिक उपचारका औषधि उपलब्ध गराउने भएको छ।...

१० भदौ, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशी-त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक ब...

काठमाडौं । समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी–त्रिशूलीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आह्वान...

काठमाडौं- नेपाल प्रहरीले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्ष...

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले दुःख व्यक्त गर्दै उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि पार्ट...

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदाै १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ। नेपाल सरकारको निर...

काठमाडौँ- नेपाली सेनाले भदौ १० गते बुधबार रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका नेपाली सेनाका ४५ जना सैनिकको खोजी उच्च प्राथमिकताका साथ जारी रहेको जानकारी दिएको छ। सिंहदरबा...

गोरखा- पालुङटार नगरपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नगरका ३३ जना नागरिकको सम्झनामा सोमबार १३औँ दिनको पुण्यतिथिका अवसरमा सामूहिक श्रद्धाञ्ज...