मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा कला व साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ। साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्यसम्पादन हुनेछन्। आँटेका कार्य पूर्ण गर्नमा सफल भइनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ। मौसमी बिमारी देखि बच्नुहोला। सदैव भगवान शिवलाई जल चढाएर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग खैरो र बैजनी हो भने शुभ अंक ४ र ७ रहेको छ।
View All weekly Rashifal


Liked by: