Nepali Calendar 2079 Falgun | २०७९ फागुन | Hamro Nepali Patro
Election 2082 Results Election 2082 Results
समाचार बुलेटिन
सिनेमा छोडेर नाटकतिर बेनिशा
प्लास्टिकजन्य फोहोरबाट ब्लक
हर्मुजमा रोकिएको मलले धेरै देशमा भोकमरी सिर्जना गर्दैछ
एउटा खुट्टा घाइते भएका एमबाप्पेको अर्कै खुट्टा जाँचेपछि…
सुजुकी ई-भिटाराको बुकिङ खुला, शुरूआती मूल्य ४९ लाख ९९ हजार
कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार
कम्बोडियामा गैरकानुनी काममा लगाइएका ५१ जना नेपालीलाई उद्धार गरी फर्काइयो
लुम्बिनीमा चट्याङबाट ६ जनाको मृत्यु, १४ लाखभन्दा बढी क्षति
इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला
काठमाडौँ महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली सुरु
चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग
क्षयरोगका कारण गण्डकीमा १४ सयले गुमाए ज्यान, एआईबाट एक्सरे थालियो
सावित्राको घुँडाको शल्यक्रिया सफल
रुसद्वारा २४ घण्टामा करिब एक हजार ड्रोन प्रहार, कम्तीमा तीन जनाको मृत्यु
बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि
बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
मोहम्मद सलाहले गरे लिभरपुल छाड्ने घोषणा
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना
तेस्रो संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसलाई
अफगानिस्तानद्वारा पक्राउ परेका अमेरिकी नागरिक रिहा गर्ने घोषणा
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
राजस्थान बन्यो १ अर्ब डलरभन्दा बढीमा विक्री हुने पहिलो आईपीएल टोली
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ
'धुरन्धर–२' ले पाँच दिनमा कलेक्सन गर्‍यो सात सय ६४ करोड
६ महिनामा निको हुने रोगले किन लिइरहेको छ हजारौँको ज्यान ? के भन्छन् चिकित्सक ?
धनुष सहकारीको साढे १२ करोड अपचलन, जैसीसहित तीन जना पक्राउ
प्रधानमन्त्री कप : चार ब्याट्सम्यानको अर्धशतकसँगै कीर्तिमानी रन बनाएको पुलिसले एपीएफलाई १८५ रनले हरायो
अक्षय-अरिजितको सहकार्य, यस्तो छ 'भूत बंगला' को गीत
प्रधानमन्त्री कप : वाग्मतीको पहिलो जित, गण्डकीको खराब सुरुआत
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक र कार्यान्वयन होस् : गगन थापा
आगलागीले करिब २० बिघाको उखु नष्ट
जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन चैत १३ भित्र सार्वजनिक नगरिए शीतलनिवास घेर्ने चेतावनी
डोजर चलेपछिको टोखा : १८ घरटहरा ध्वस्त, तस्बिरहरू
तुलसी घिमिरेको फिल्म 'पहाड' को पहिलो गीत सार्वजनिक
कान्तिपुर म्याक्समा आईपीएल, ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स
कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ को मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
मिनाको गीत ‘मह भन्दा गुलियो’मा ‘कक्रोज’को अभिनय
खाना पकाउने ग्यासको अभावपछि विद्युतीय चुलोमा उपभोक्ताको आकर्षण (तस्बिरहरू)
बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
वार्ता भएको खबर इरानले अस्वीकार गरेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल
लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि नेपाल सरकार 'छलफल'मा, रास्वपा के भन्छ?
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०७९ फागुन | Feb/Mar 2023
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि

    हाम्रा डाक्टरहरू

  • call
    TALK TO DOCTORS
  • ‘तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो’: प्रधानमन्त्री काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिका रूपमा यसलाई चित्रित गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो । त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो ।’ उनले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ पार्ने नयाँ अध्यायको ढोका खोलेको पनि उल्लेख गरिन् । ‘आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन्,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भएतापनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा लगाएको बताइन् । विशेष गरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफल बनाएको उनले बताए । प्रधानमन्त्रीले मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोगयोग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरूलाई ऐतिहासिक मानकका रूपमा प्रस्तुत गरिन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरू प्रति आभार प्रकट गरिन् । साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् । प्रधानमन्त्री कार्कीले सबैको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपालको निर्माणमा निरन्तर प्रयास रहने विश्वास व्यक्त गरिन् ।
    Source: kalakarmi.com


    Downloads


    Tools


    Contact

    Siphal-7, Kathmandu (Nepal)
    Email: [email protected]
    Phone: +977-01-5917996, +977-9802312644

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 149.89
    • 150.49
    • European Euro
    • 173.77
    • 174.47
    • UK Pound Sterling
    • 200.97
    • 201.78
    • Swiss Franc
    • 190.42
    • 191.18
    • Australian dollar
    • 104.49
    • 104.91
    • Canadian dollar
    • 109.09
    • 109.52
    • Singapore dollar
    • 117.19
    • 117.66
    • Japanese Yen(10)
    • 9.45
    • 9.48
    • Chinese renminbi (Yuan)
    • 21.75
    • 21.83
    • Saudi Arabian riyal
    • 39.93
    • 40.09
    • Qatari riyal
    • 41.03
    • 41.19
    • Thai baht
    • 4.6
    • 4.62
    • UAE Dirham
    • 40.8
    • 40.97
    • Malaysian ringgit
    • 37.88
    • 38.04
    • Korean Won (100)
    • 10.01
    • 10.05
    • Swedish Krone
    • 16.08
    • 16.14
    • Danish Krone
    • 23.26
    • 23.35
    • Hong Kong dollar
    • 19.15
    • 19.23
    • Kuwaity Dinar
    • 488.88
    • 490.83
    • Bahrain Dinar
    • 397.01
    • 398.6
    • Omani Riyal
    • 389.32
    • 390.88

    Hamro Team

    निर्देशक

    सुदिना गौतम

    प्रमुख बजार व्यवस्थापक

    सुजाता गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार | गुनासो अधिकारी

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.