Nepali Calendar 2079 Kartik | २०७९ कार्तिक | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०७९ कार्तिक | Oct/Nov 2022
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    ekagaj
    आजदेखि टिपर चलाउन निषेध
    काभ्रेपलाञ्चोक- दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ ।
    Onlinekhabar
    पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको छ : गगन थापा
    १४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
    ekagaj
    मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश
    मलेसिया- मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन् ।
    Nepal Samacharpatra
    मुटु रोगीहरुको उपचारका लागि पूर्वमन्त्री आलेको आर्थिक सहयोग
    काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा निर्तमानमन्त्री प्रेमबहादुर आलेले मुटु रोगले पीडित भएर लामो समयदेखि काठमाडौँमा उपचार गराइ रहेका डोटीका दुई जना नावालकहरुको उपचारका लागि ५५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
    Onlinekhabar
    वर्षाले दिक्तेलमा एउटा घर भत्कियो, ग्रामीण सडक अवरुद्ध
    १४ असोज, काठमाडौं । भारी वर्षाका कारण खोटाङको दिक्तेलमा एउटा घर ढलेको छ भने विभिन्न स्थानमा भल पस्दा क्षति पुगेको छ ।
    Khabarhub
    दल बदलले अराजक बन्दै राजनीति
    चुनाव घोषणा भएसँगै दलबदलको मौसम चल्दैछ। लोसपा नेता र पूर्व मन्त्री उमाशंकर अरगरिया, जसपा सांसद अमृता अग्रहरी, रूही नाज लगायतका नेताहरू एमाले प्रवेश गरेका छन्।
    BBC News | नेपाली
    डेङ्गीः सङ्क्रमण भएपछि लामखुट्टे 'बिरामीतिर अझ बढी आकर्षित हुन्छ', के यो रोगविरुद्ध खोप बनेको छ
    डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ।
    Hamro Patro
    नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
    नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य(पति तारकासुरको वध गर्नुभएको थियो ।
    HamroPatro
    दशैं विशेष धुन र मन्त्रहरू
    दशैंमा टिका लगाउँदा आशीर्वाद दिइने मन्त्र लगायत दशैं विशेष मङ्गल धुन
    Hamro Patro
    नवदुर्गा "पूजा विधि
    'कलौ चण्डी विनायकौ' उक्ति अनुसार कलियुगमा चण्डी-दुर्गा र विनायक-गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अत: जगत् जननी माता दुर्गाभवानी धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्ने देवीको रूपमा विद्यमान हुनुहुन्छ । अखिल ब्रह्माण्डनायिका मातेश्वरी श्रीदुर्गा भवानी परमेश्वरको प्रधान शक्तिहरू मध्येको एक हो । जस्को समय समयमा आफ्नो आवस्यकता अनुसार प्रकटित गराएर परब्रह्म परमात्माले विश्वको कल्याण गरेका छन् ।
    Hamro Patro
    बडादशैँको शुभ साइतहरू
    यसपालिको नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज १९ गते बुधबारका दिन बिहान १० बजेर ३४ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा (टीका थाप्नेव्यक्ति पूर्व मोहडा भएर) रहेको छ ।
    Hamro Patro
    नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र
    महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ ।
    Annapurna Post
    बर्सेनि बग्छ सडक : खोजिँदैन निकास,
    बाजुरा : सुदूरपश्चिमको दुर्गम जिल्लामा पर्छ बाजुरा। यसलाई भौगोलिक बनावटले मात्रै होइन विकासका आधारभूत कुराले पनि ठगेको छ। अन्य स्थानीय तहमा त परको कुरा, सदरमुकाम नै ५ वर्षदेखि सडक सञ्जालबाट विच्छेद छ।
    वर्णन मिडिया
    रवीन्द्र मिश्र फेरि प्रकाशमान सिंहसँग भिड्ने, ८१८ भोटको हारको बदला लिन सक्लान ?
    आगामी संसदीय निर्वाचनमा काठमाडौं १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । पाँच वर्षअघि ८१८ भोटले हारजित भएको यो निर्वाचन क्षेत्रमा कांग्रेस नेता प्रकाशमान सिंहले जितको इतिहास कायमै राख्न खोजेका छन् भने १२...
    Lokaantar
    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गर्दै
    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने
    ekagaj
    तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने
    काबुल- तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ
    Lokaantar
    कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु
    कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।
    Ratopati
    लाल मोहम्मद प्रकरण : हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ
    मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।  घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक...
    Ratopati
    बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी
    नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ ।
    Ratopati
    धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
    दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।
    Hamro Patro
    शुरुवात नयाँ जीवनको

    साहित्य / ब्लग

    Downloads


    Tools


    Contact

    Sifal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 130.68
    • 131.28
    • European euro
    • 126.71
    • 127.29
    • UK pound sterling
    • 141.75
    • 142.4
    • Swiss franc
    • 133.21
    • 133.82
    • Australian dollar
    • 84.48
    • 84.87
    • Canadian dollar
    • 95.41
    • 95.85
    • Singapore dollar
    • 90.87
    • 91.28
    • Japanese yen (10)
    • 9.03
    • 9.07
    • Chinese renminbi (Yuan)
    • 18.29
    • 18.38
    • Saudi Arabian riyal
    • 34.78
    • 34.94
    • Qatari riyal
    • 35.57
    • 35.73
    • Thai baht
    • 3.43
    • 3.45
    • UAE Dirham
    • 35.58
    • 35.74
    • Malaysian ringgit
    • 28.19
    • 28.32
    • Korean Won (100)
    • 9.12
    • 9.16
    • Swedish Krone
    • 11.55
    • 11.6
    • Danish Krone
    • 17.04
    • 17.12

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.