आउँदा दिनहरु
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा भोलि
-
२३वैशाखसीता जयन्ती व्रत २ दिन पछि
-
२४वैशाख
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ५ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ११ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस १८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत १९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २० दिन पछि
-
११जेठसिथि चःह्रे २१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस २८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३४ दिन पछि
-
२५जेठप्रदोष व्रत ३५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ३८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ३९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४१ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४३ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४४ दिन पछि
-
४असारगोरखकाली पूजा ४५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४७ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ४९ दिन पछि
-
९असार
-
११असारभूमी पूजा ५२ दिन पछि
-
१२असार
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ शुक्ल पूर्णिमा
ज्या: पुन्हि | पनौति जात्रा | विश्व वातावरण दिवस

पनौति जात्रा या ज्यापुन्ही ९ दिनको बिस्तृत चाड हो, जेष्ठ शुक्ल दशमीमा शुरु भई यो चाड असार कृष्ण तितृया तिथिमा समापन हुन्छ । गैंणु पूर्णिमाको यस पूर्णिमालाई चाँही ज्यापुन्ही भनिन्छ, आजका दिन नै गौतम बुद्ध आफ्नो राजकाज छाडेर ज्ञानको खोजिमा निस्केका हुन्, आउनुहोस् ज्यापुन्हीको अवयवहरुका बारे चर्चा गरौं । पालकी र रथहरुको समिक्षण भएको यस पर्वको बाग्मती सभ्यतामा ठूलो महत्व छ, यस जात्राको मौलिकता चाँही काठमाण्डौ भन्दा ३० किमी दक्षिणपूर्वको प्राचिन अनि पवित्र शहर पनौतिसंग जोडिएको छ ।
यस शहरको छेउछाउमा दुईवटा पवित्र नदिहरु रोशी र पुन्यमती बग्दछन्, प्राचिन कथनका अनुसार यस पवित्र शहरमा तेश्रो नदि माता पार्वती स्वयम पद्मवतीका रुपमा प्रवाहित हुन थाल्नुभयो, यसरी ३ वटै पविश नदिहरुको संगमस्थल त्रिवेणी भएको यस शहरमा हरेक १२ वर्षमा बिशाल जात्रा पनि लाग्दछ । श्रद्धालुहरुले माता ब्रह्मयानी र ईन्द्रेश्वर महादेवको पालकीलाई शदियौं देखि आफ्नो काँधमा राखेर परिक्रमा गराउने चलन रहिआएको छ, यस पवित्र शहरका हरेक पुस्ताले यस श्रद्धालाई निरन्तरता दिएका छन् । यसै गरि भैरव र भद्रकालीको रथ पनि परिक्रमा गराइन्छ, महादेवलाई वलि नचढ्ने भएकाले महादेवको सहभागीता भनें यस जात्रामा अन्य तान्त्रिक देवताहरुको साथमा हुने विश्वास गरिन्छ । दशमीका दिनमा पुजारीहरुले तान्त्रिक देवताहरुलाई आव्हान गर्दछन्, यस आव्हान पछि मात्र भगवानका प्रतिमाहरुलाई मन्दिर बाहिर निकाल्न पाइने र खुल्ला आकाश मुनी राख्न पाइन्छ । श्रद्धालुभक्तजनहरुले यसरी मन्दिर बाहिर राखिएका देवदेवताका प्रतिमाहरुलाई प्रभातकालमा नै फलफुल नैवेधआदि चढाउछन् । यसरी दशमीको आव्हान पछि समग्र शहर नै यस जात्रामा व्यस्त हुन्छ, तन्त्र अनि अध्यात्मको एउटा बेग्लै रस र जोश शहरमा देखिन्छ ।
यस जात्राको चौंथो दिन चाँही विशेष रहन्छ, यस दिन पुन्यमति खोला पारि हरेका माता ब्रह्मयानी र भद्रकालीलाई तान्त्रिक आव्हन गर्नका लागि एउटा पूजारी, एउटी महिला र एकजना भरियाले पुन्यमति खोला तर्दछन् । महिला सदस्यलाई स्थानीय भाषामा दुइन भनिन्छ, भरिया र पुजारी पुरुष हुन् भनें एकजना मात्र महिला महिला देवीलाई तन्त्रले आव्हान गर्ने समुहमा पुन्यमति खोला तर्दछिन्, महिला सहभागीता र महत्वको स्पष्ट झल्को दिने यस खोला तर्ने समग्र परम्परा नै महिला सदस्यको नेतृत्व अनि महिला देवीको महत्वमा गरिन्छ । प्राचिनकालमा यसरी खोला तर्दा पुन्यमति खोलमा बाढी आएको र उक्त समयमा वासुकी नागले सहयोग गरेका किस्साहरु पनि दुरुस्तै छन् । यसै किस्सालाई आजपनि नदि तर्दा जिवन्त पारिएको हुन्छ, बिभिन्न झाँकी र अभिनयहरु द्धारा यस घटनालाई देखाइन्छ, यो जात्राका हरेक दिनहरु रोचक रहन्छन् । राती खोला पारि तान्त्रिकहरुले का पूजा गर्दछन्, पाँचौं दिन मु जात्रा गरिन्छ । यस दिन पुन्यमतिवाट रथहरु तानेर रोशी खोलाको किनार गैनेपाटीसम्म ल्याइन्छ । आज चाँही छैठौं दिन अनि पूर्णिमा हो, आजको दिनलाई पनौति स्नान गर्ने दिन पनि भनिन्छ, पनौतिका पवित्र खोलाहरुमा स्नान गर्नाले आजको दिनमा अत्याधिक पुन्य प्राप्त हुने बताइन्छ । इन्द्रेश्वर र ब्रह्मयानीको रथलाई सोह्रखुटे हुँदै मुख्य चोकमा राखिन्छ, इन्द्रेश्वर महादेवको रथमा सवार पुजारीहरुलाई रथ बोक्नेहरुले झार्न सकेमा पूजारीहरुले रथ बोक्नेहरुलाई १ तोला सुन दिनुपर्ने हुन्छ, यसअर्थ रथ बोक्नेहरु पुजारीलाई झार्ने हरसंभव प्रयास गर्दछन्, यो रमाइलो दृश्य हुन्छ ।
नेवा पात्रोको आठौंमहिना तछला हो जुन बिक्रम संवतको जेष्ठ महिनासंग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।
अब यसमासले अर्थात तछलाले ल्याउने दुईवटा महान नेवा चाडहरुलाई यहाँ प्रस्तुत गर्न चाह्यौं जसमा शुक्ल पक्षको षष्ठिमा सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौं । सक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाई, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन बिशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरु सरसफाई गर्ने चन रहने गरेको छ ।
अब पूर्णचन्द्रको दिनको कुरा गरौं जसलाई गैंडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्धमार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्धमार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात पूर्णीमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा घर छाडेर निस्केको बताइन्छ ।
बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरु उठ्ने गर्दछन तथापी केही बौद्धमार्गी ग्रन्थहरुमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तीक लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनका लागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्व ज्ञान अनि त्यागसंग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रुपमा उल्लासका साथ मनाँउदछन् ।
यस पूर्णेलाई काभ्रेको पनौतिमा अझ उल्लासका साथ पनौति पुन्हि नाम दिएर मनाइन्छ ।
यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीकोे प्रेमरस अनि यौनउन्मात पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरु राती महिला अन केटाकेटीसंग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरुलाई नगरका बिभिन्न ठाँउमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र सस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिगर्मनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौति बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरुपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।
तर शुक्लपक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरुलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रुपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्व छ । यस रितलाई पनौति स्नान पनि भनिन्छ ।
थोरै किंबदन्ती उक्काउन चाह्यौं जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पुजा गर्न पारी जानुपर्ने थियो । त्यसै वखत पुजारीले वासुकी नागसंग सहयोग मागेर खोला तरेको प्रसंग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।
यसवर्षका चाडपर्वहरुको फेरिहिस्त फरक भएको छ, पर्व, जात्रा, रौनक अनि भेला घरभित्रै सिमित भएको छ, पनौति जात्रा पनि त्यस उत्सर्ग, सहभागीता र रौनकका साथ गरिनेछैन, आशा गरौं आउने वर्षहरुमा सबै कुराहरु यथावत रुपमा गर्न पाइयोस्, यस वर्ष घरको चार भित्ता भित्रै वाट बन्दना ।
हाम्रो पनौति नामक फेसबुक पेजले यस वर्ष पनौति जात्रा, क्षमा पूजा स्थगन गरिएको उल्लेख गर्दै पोष्ट गरेको छ, कोरोना त्रासले यसवर्ष रथ नबनाइएको बताइएको छ, यि रथहरुमा इतिहाँस छ, काठका रथमा सुनका संझना छन्, सबैलाई शुभकामना ।
यसवर्षको ज्या पुन्हि या पनौति पुन्हि या गैहुं पूर्णे जे भनेपनि यस पूर्णेको शुभकामना । शुक्लपक्षको पूर्ण चन्द्र झैं हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी उर्जावान सदैव चलायमान होस् ।
विश्व वातावरण दिवस
काठलाई हैन रुखलाई, घडेरिमात्र हैन खेतलाई पनि माया गर्न थालौं, विश्व वातावरण दिवस २०२०
वर्ष २०२० को दलिनमा टेकेर जुन ५ को विश्व वातावरण दिवसको संघारमा लगभग पूरा विश्व नै कोरोना त्रासको लकडाउनमा भएकोे अवस्थामा धर्तिमा मानविय पाइलाहरुमा कमी पक्कै भएको छ, छानामुनी धेरै मान्छेहरु अनि खुला आकाशमुनी कम । यसैक्रममा समाचारहरुमा भारतवाटै हिमालहरु देख्न पाइएको, आकाशको रंग स्वच्छ भएको, वायू प्रदुषणमा कमी भएको, हिमालमा हिँउ बढेको, गंगाको पानी संगलीएको खबरहरु पनि आएका छन् । लकडाउन र मानविय परिचालनमा बन्दाबन्दी कदापी राम्रो कुरा हैन तर सत्य यो पनि हो कि मानविय चहलपहलको कमीसंगै धर्र्तिमा पर्यावरणले काया फेर्दै छ । के यी कुराहरु लकडाउन नहुँदा संभव हुँदैन, मानवले अब आफ्नो क्रियाकलापमा वातावरणमैत्री तवरहरु दिर्घकालिन रुपमा आत्मसाथ गर्नुपर्ने देखिन्छ, सन् २०२० को विश्व वातावरण दिवसले यिनै कुराहरु सिकाएको छ ।
माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।
चाहे महलमा बसौँ या झुपडीमा, अमेरिकामा बसौँ या अन्टार्कटिकामा, हामीले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरु अनि हाम्रो शिरउपरको आकाशको टुक्राहरु उनै त हुन् । आउनुहोस् आज विश्व वातावरण दिवस अर्थात जून ५ तारिखमा हामीपनि वातावरण केन्द्रित भएर केही बात मारौं, हुन्न र ? सामान्यता वातावरण अर्थात वातको आवरण, सरलरुपमा भन्दा हामी वरिपरि भएका वायूको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरु वातावरणका उपज अझ भनांै वातावरणका उपहारहरु हुन् ।
यस संसारमा सबैभन्दा मूल्यवान कुराहरु तिनै हुन् जसलाई प्राप्त गर्न हामीले कुनै पैसा तिर्न पर्दैन, जस्तै कि पानी, हावा, आकाश अनि बर्खा ।
यी सबैकुराहरु वातावरणमा निर्भर छन् । बुढाबुढीको कथामा पुराना दिनमा भएका स्वच्छ वातावरण, निर्मल बग्ने खोला, गुणस्तरीय खानेकुराहरु अनि उब्जाउका हामीले कुराहरु सुनेका छौ ।
सुस्तरी मानव विकासक्रमसँगै यी कुराहरुमा लोप हुँदैगयो, बाग्मतीको जस्तो हविगत नेपालका थुप्रै नदिनालाको भयो । धुलो अनि धुवाँमा मडारिएको शहरभित्र कोलाहल अनि कर्कश ध्वनिका बीच, कन्क्रिटका ढिक्काभित्र ल्लास्टिकका फूल अनि फूलदानी लगायत कृक्रिम अनि प्रशोधित जीवनशैलीमा भांैतारिएका हामीहरु । तपाईं हामी सबैलाई आजको वातावरण दिवसले एउटा चेतावनी भने दिएकै हो । कत्ति जिम्मेवार छौँ त हामी यस वातावरण संरक्षण प्रति भन्ने ?
हरियो डाँडा र जगंलहरुमा सोत्तर बस्ती बसाएपछि त्यहाँ बस्ने जनावर र चराहरु कहाँ गए होलान् ? यसरी रुख अनि जगंल फडानी गरेर बस्ती बसाउँदै गर्दा भोलिका दिनमा हामीले सहन गर्नुपर्ने वातावरणीय चुनौती र प्राकृतिक विपत्तिको बारे कहिले सोच्ने ?
कलकारखाना अनि घरवाट निस्केका ढलहरु खोलानालाले बोक्नपर्ने कहिलेसम्म ? धूवाँ अनि धुलोका बीच हाम्रा भावीपुस्ताहरु अनि हामी आफै स्वस्थ्य रहन सकौंला त ? मननयोग्य छ ।
आउनुहोस् हामीसबै प्रकृतिसँग नजिक हुन र प्रकृतिलाई माया गर्न तयार बनौँ । धुलाम्मे शहरभित्र मास्क लगाएर सुदृढ भविष्य कोर्न अप्ठेरै छ, अस्वस्थकर र मुहान नै फोहोर भएका पानी पिएर स्वस्थ रहनु दिवास्वप्न नै त हो ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाईदैछ, मुख्य कुरा चाँही भावी सन्ततीलाई प्रकृतिप्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔ, रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ । कागज र कम्प्यूटर हैन वास्तविक्तामै जनावर र जगंल देख्ने अवस्था रहोस । मान्छे लगायत अन्य जनावर अनि उनिहरुसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् ।
घडेरी र खेत दुबै महत्वपूर्ण छन्, जीवन र प्रकृति बीचको सम्बन्ध सबैले बुझौँ ।
विश्व वातावरण दिवसको शुभकामना
------------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको

Liked by: