आउँदा दिनहरु
-
१८माघ
-
१९माघविश्व सिमसार दिवस २ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४ दिन पछि
-
२५माघरविसप्तमी व्रत ८ दिन पछि
-
२६माघगोरखकाली पूजा ९ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १० दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ११ दिन पछि
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस १४ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १८ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १९ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २० दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २४ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २९ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३० दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ३२ दिन पछि
-
२४फागुननारी दिवस ३६ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३९ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४४ दिन पछि
-
३चैतपाहाँचःह्रे ४५ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४६ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४७ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ५० दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ५१ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ५२ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५५ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५७ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५८ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५९ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ६० दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ शुक्ल पूर्णिमा
ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
नेपाल संवत् पात्रोको आठौं महिना तछला हो जुन विक्रम संवतको जेष्ठ महिनासँग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासँगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछलाथ्व र तछलागा भनिन्छ ।
अब यसमासले अर्थात तछलाले ल्याउने दुईवटा महान नेवा चाडहरुलाई यहाँ प्रस्तुत गर्न चाह्यौं जसमा शुक्ल पक्षको षष्ठिमा सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथि नखः चाडकै दिन पनि दिएका छौं । सक्षेपमा यस सिथि नखः पानीका मुहान सरसफाई, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन बिशेष परिकार व: खाने चलन छ र यस दिन पानीका मुहानहरु सरसफाई गर्ने चन रहने गरेको छ ।
अब पूर्णचन्द्रको दिनको कुरा गरौं जसलाई गैंडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्धमार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्धमार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात पूर्णीमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा घर छाडेर निस्केको बताइन्छ ।

बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरु उठ्ने गर्दछन तथापी केही बौद्धमार्गी ग्रन्थहरुमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तीक लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।
कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनकालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्व ज्ञान अनि त्यागसंग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रुपमा उल्लासका साथ मनाँउदछन् ।
यस पूर्णेलाई काभ्रेको पनौतीमा अझ उल्लासका साथ पनौति पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रुपमा पनौति नगर नेपालको एउटा पवित्र शहर हो जसले हजारौं वर्षदेखि कला, सास्कृतिक धरोहर अनि सस्कारको जगेर्ना गर्दै आएको छ ।
काठमाडौं पूर्वको पनौतिमा पनौति जात्रा कै रुपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीकोे प्रेमरस अनि यौनउन्मात पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरु राती महिला अन केटाकेटीसंग लुकाएर गर्ने चलन छ ।
रथयात्राका क्रममा रथहरुलाई नगरका बिभिन्न ठाँउमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र संस्कार अर्चना अनि जात्राका संस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिगर्मनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान ब्रह्मयनी र ईन्द्रेश्वर महादेवको प्रतिमा बोकेर पनौती बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरुपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।
तर शुक्लपक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरुलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रुपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्व छ । यस रितलाई पनौति स्नान पनि भनिन्छ ।
थोरै किंबदन्ती उक्काउन चाह्यौं जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पुजा गर्न पारी जानुपर्ने थियो । त्यसै वखत पुजारीले वासुकी नागसंग सहयोग मागेर खोला तरेको प्रसंग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।
यसवर्षको ज्या पुन्हि या पनौती पुन्हि या गैहुं पूर्णे जे भनेपनि यस पूर्णेको शुभकामना । शुक्लपक्षको पूर्ण चन्द्र झैं हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी उर्जावान सदैव चलायमान होस् ।
शुभकामना
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ?
आजभन्दा ५९ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो ।
छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ ?
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।
नेपालको संविधान २०७२ ले जातीय भेदभाव विरुद्ध कस्तो प्रावधान राखेको छ ?
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।
लाखौँ बालबालिका द्वन्द्वमा फसेका छन् जसमा तिनीहरू केवल छेउमा बस्नेह
रू मात्र होइनन्, तर निशानाहरू नै हुन्।
Graça Machel, राष्ट्र सङ्घको महासचिव को विशेषज्ञ
सन् २०२३ को उत्पीडनबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवसको नारा के हो ?
बालबालिकामाथि हुने आक्रमण बन्द गर अर्थात् Stop Attacks on Children यस वर्षको नारा हो ।शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार भएका विश्वभरका बालबालिकाले भोग्नुपरेको पीडालाई स्वीकार गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिवसले बालबालिकाको अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पनि पुष्टि र पैरवी गर्दछ ।
आज के गरिन्छ ?
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकारममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ?
यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?
हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१८माघ
-
१९माघविश्व सिमसार दिवस २ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४ दिन पछि
-
२५माघरविसप्तमी व्रत ८ दिन पछि
-
२६माघगोरखकाली पूजा ९ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १० दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ११ दिन पछि
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस १४ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १८ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १९ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २० दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २४ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २९ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३० दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ३२ दिन पछि
-
२४फागुननारी दिवस ३६ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३९ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४४ दिन पछि
-
३चैतपाहाँचःह्रे ४५ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४६ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४७ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ५० दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ५१ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ५२ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५५ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५७ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५८ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५९ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ६० दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन