नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




बारा । पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले समृद्ध मधेसको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव नेपालले लिने बताएका ...
काठमाडौँ। चाेरिएकाे सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई सोही ठाउँ ब...
नेपालखबरकर्मी सुनिता विष्ट सम्मानित भएकी छन्। उनलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो१५ औं गाउँसभाको हिउँदे अधिवेशन समारोहमा विष्टलाई सम्मान गरेको हो। सीमान्तकृत तथा लोपोन्मुख जातिहरूको बाहु...
महोत्तरीको बर्दिवासमा दोश्रो मेयर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। देशैभरीका भलिबल टिमलाई सहभागी गराउने उद्देश्यले आयोजना भएको प्रतियोगिता १ माघ देखि ४ माघसम्म आयोजना हुने भएको ...
काठमाडौं । समस्या आएपछि आजका लागि उडान स्थगित गरेको नेपाल एयरलाइन्सको जहाज मंगलबार (भोलि) मात्र गन्तव्यतर्फ जाने भएको छ । सोमबार एकसय ५२ जना यात्रु बोकेर काठमाडौंबाट बैंकक जाने तय भएको जहाजलाई समस...
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्...
नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपा...
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको छ। सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको सचिवालय ...