छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

विश्व मौसम विज्ञान दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
मौसमको फेरबदलमा बादलको महत्त्वलाई दर्साउँदै सन १९६१ देखि हरेक वर्षझैँ यस वर्ष पनि २३ मार्चका दिन मौसम विज्ञान वर्ष मनाईदैछ ।
विश्व मौसम विज्ञान सङ्गठन द्वारा सङ्कलित तथ्याङ्क बिना, यो सही दैनिक मौसम पूर्वानुमान प्राप्त गर्न असम्भव हुनेछ। विश्व मौसम विज्ञान सङ्गठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छ। यसरी वल्र्ड मेटेरोलोजीकल अर्गनीजेशनले आफ्नो डाटा मार्फत विश्वभरिका समुदायको सुरक्षा गरिरहेको हुन्छ ।
यसको काम खाद्य सुरक्षा, जलस्रोत र यातायात प्रदान गर्न महत्त्वपूर्ण छ। मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, हाम्रा सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ। यी नै डाटाको कारणले गर्दा, हामी मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठुलो आँधीको भविष्यवाणी गर्न सक्छौँ।

नेपालमा विपत्ति अघिको चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन के प्राथमिकता दिनुपर्छ?
सन् १९६१ को मार्च २३ मा विधिवत् सुरु भएको यस दिवस वर्ल्ड मेटेरोजीकल अर्गनाइजेशनको स्थापनाको सम्झनामा हरेक वर्ष मार्च २३ मा मनाइन्छ । पहिलो विश्व मौसम विज्ञान दिवस चाहिँ सन् १९६१ मा मनाइएको थियो ।
उद्देश्य
सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ। यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि प्रकाश पार्दछ।
सन् २०२५ को मौसम विज्ञान दिवसको नारा
यस वर्षको नारा चाहिँ “Closing the Early Warning Gap Together” हो । मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै विश्व समुदायले यस नारा तयार पारेको बताइएको छ । डब्लुएमओ महासचिव, प्रोफेसर सेलेस्टे साउलोको विश्व मौसम विज्ञान दिवस २०२५ को अवसरमा वक्तव्यमा आधारित रहेर यस वर्षको नारा विपत्ति अघिको जनाउ प्रणालीमा केन्द्रित छ । साथै वर्ष २०२५ चाँही बिश्व मौसम बिज्ञान दिवसको ७५ औं श्रृखला पनि हो ।
नेपाल अनि नेपालीहरू यस कुरामा सबैभन्दा संवेदनशील हुन जरुरी छ किनभने हामी विश्वको शिर हौ, सगरमाथाले सुशोभित हाम्रो भूमि सदासर्वदा यी जनविपर्याय बादलहरूको क्रिडास्थल बनिरहोस् अनि मौसमको कृपा रहिरहोस् । बादलको घुम्टोले हाम्रो सहर छोपी रहोस्, तिम्रो सहर छोपी रहोस् ।
जय होस्

चैत्त ७ गते बाट सुरु भएको एसइई परीक्षाको आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको सबै परीक्षार्थीहरुलाई शुभकामना ।
-हाम्रो पात्रोकालागी सुयोग ढकाल








काठमाडौँ । गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ । आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो । गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठम...
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को तेस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । चेन्नाईस्थित एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १५५...

चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताएका छन्। ट्रम्पले देशबाट आयात हुने साम...
१० चैत, काठमाडौं । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडले अर्धशतक बनाएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार सुरुवात गरेको छ । चेन्नईले मुम्बई इन्डियन्सलाई ४ वि...
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणअन्तर्गत तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। आइतबार चेपक स्टेडियममा भएको खेलमा चेन्नईले १९.१ ओभरमा ६ विकेट ग...
काठमाडौं–ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित निकालेको छ। आइतबार सम्पन्न खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पहि...

काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त...

काठमाडौँ : नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एसीसी परियोजनालाई अमेरिकाले निरन्तरता दिने भएको छ। शनिवार यसबारेमा सूचना जारी भएको परराष्ट्रमन्त्रीको सचिवालयले...