आउँदा दिनहरु
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस भोलि
-
२४जेठरविसप्तमी व्रत ३ दिन पछि
-
२५जेठगोरखकाली पूजा ४ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ७ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस १० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस १२ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १३ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १६ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १९ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत २३ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २८ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३० दिन पछि
-
२३असारगोरखकाली पूजा ३३ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ३४ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३६ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३८ दिन पछि
-
२९असारभानु जयन्ती ३९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४१ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४७ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ५२ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ५४ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५७ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५८ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ६० दिन पछि
-
२१साउनगोरखकाली पूजा ६३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Bhanu Jayanti
विशेष अडियो सामग्री
भानु जयन्ती
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा भानुभक्त आचार्यको जन्म वि.सं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो ।
नेपाली भाषाका प्रथम कवि
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यसर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्त्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो ।
भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएता पनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यबहारीक्ताको सङ्गम पाइन्छ ।
भानुभक्त मा घाँसीको प्रेरणा
भानुभक्तको जीवनमा एक जना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजकालागि केही गरौँ भन्ने भाव नभएको महसुस भएर आफूप्रति ग्लानि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली दलिनहरू भित्र सुरक्षित रूपमा राखिएका छन् । रामायणभित्र रहेका बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसास्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसङ्ग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, व्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि सुरु भएको हो । यसर्थमा आजको दोहोरी र लोकगीतहरूको उद्गम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।
भानु भक्तको घाँसी कविता जस्ताको तस्तै
भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
भानुभक्तकोलय बिलकुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजिब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरूले आजसम्म पनि आफ्ना कविताहरू वाचन गर्न यही लयको प्रयोग गरेका छन् ।भानु बाजे अर्थात् भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरू लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नाङ्गातर्कहरु पनि आए तर ती कुराहरू उनीप्रतिको अन्याय हो ।
अनुवाद गर्दै छन्द अनि भावलाई कायम र अझ भनौँ बढोत्तरी गर्न सक्नु, शताब्दीसम्म जनमानसले प्रयोग गर्न सक्ने र यथार्थपरक उखान, भनाई र छन्दात्मक अभिव्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्न सक्नु भानुभक्तको आदिकवि हुनको पूर्ण व्याख्या र पहिचान हो । छतौरा प्रेमकथा र सतही कुण्ठाहरूको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषित गर्ने आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी छ ।
एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्ययन र अन्वेषण गर्न जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन् । युगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरू मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् ।
भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरूप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । भानु जयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले विसं १९४१ मा लामो समय भानुभक्तका बारेमा अन्वेषण र सोध गरी छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरू अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।
भानुभक्तका केही रोचक प्रसङ्गका कुरा गर्दा छिमेकी भाट थरका व्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उनले आफ्नो घरको भित्ताहरूबाटै बाँसका भाटाहरू निकालेर फालेका तथ्य पनि अझै तनहुँ अनि त्यही छेउछाउका ठाँउहरुमा प्रचलित छ ।भानुभक्तबाट अहिलेका पुस्ताले भाषा मोह सिक्न जरुरी छ । छरिएका भाषाहरूलाई एकसुत्रमा बाँध्ने महान् व्यक्ति, नेपाली जनका आदिकविको सम्झनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्न कालागि मात्रै पनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त विकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने बुझ्न जरुरी छ है ।
नेपाली भाषाको अध्ययन, अनुसन्धान अनि विकास नै भानुप्रतिको सच्चा श्रद्धा सुमन हुनेछ । सेक्सपियरका कविता, अङ्ग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरूले भानुभक्तलाई चिन्ने वातावरण हुनपर्दछ किनभने नेपालीले पहिले "गाई" बुझ्दछ अनि मात्र "काउ"को अर्थलाई गाईसँग जोड्दछ । पहिले "आमा" बुझ जरुरी छ अनि मात्र "मम" या "मदर" ।अमर रहुन् भानुभक्त र उनका रचनाहरू । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्त्व नेपाल जनमा रहिरहोस् |
आउँदा दिनहरु
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस भोलि
-
२४जेठरविसप्तमी व्रत ३ दिन पछि
-
२५जेठगोरखकाली पूजा ४ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ७ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस १० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस १२ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १३ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १६ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १९ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत २३ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २८ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३० दिन पछि
-
२३असारगोरखकाली पूजा ३३ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ३४ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३६ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३८ दिन पछि
-
२९असारभानु जयन्ती ३९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४१ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४७ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ५२ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ५४ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५७ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५८ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ६० दिन पछि
-
२१साउनगोरखकाली पूजा ६३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन