नेपाली पात्रो २०८८ — Nepali Calendar 2088
पर्व:दर खाने दिन
साइत:व्यापारिक प्रतिष्ठान प्रारम्भरुद्री जुर्नेअग्नि जुर्ने
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको 4.8
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योतिष शास्त्र को अध्ययन गरि विगत ७ वर्ष देखि निरन्तर कुन्डलि अध्ययन, निमार्ण, गुण मिलान, फलादेश साथै face reading गर्दै आउनुभएको। 5.0
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस्ता व्रतको पालनापूर्वक शिक्षा गरी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठ काठमाडौंबाट नव्य व्याकरण विषयमा आचार्य एवं त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) गर्नुभएको । विगत १७ वर्षदेखि गहन रुपमा ज्योतिष विद्याको साधना (अध्ययन, खोज-अनुसन्धान) र यसै विद्या (ज्योतिष परामर्श) द्धारा सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएको । 4.9
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभव भएका प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ। नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञान प्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ। 5.0
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि) । हाल शितल टोल, इमाडोल, ललितपुरबाट सेवा प्रदान गर्दै । 5.0



| ११०.१९ |
| ११०.६२ |
| SGD | १२०.३५ | १२०.८३ |
स्रोत: kalakarmi.com · ५८ मिनेट अघि