नेपाली पात्रो २१०० — Nepali Calendar 2100
पर्व:विश्व हेपाटाइटिस दिवस

Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस्ता व्रतको पालनापूर्वक शिक्षा गरी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठ काठमाडौंबाट नव्य व्याकरण विषयमा आचार्य एवं त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) गर्नुभएको । विगत १७ वर्षदेखि गहन रुपमा ज्योतिष विद्याको साधना (अध्ययन, खोज-अनुसन्धान) र यसै विद्या (ज्योतिष परामर्श) द्धारा सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएको । 4.9
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको 4.8
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालयबाट ब्याकरणमा आचार्य र बि.एड., त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए. । बिगत १० बर्षदेखि ज्योतिष बिषयमा सेवा दिदै र अध्ययन गर्दै आउनु भएको । 4.4
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि) । हाल शितल टोल, इमाडोल, ललितपुरबाट सेवा प्रदान गर्दै । 4.9
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8

| १०९.४१ |
| १०९.८३ |
| SGD | ११९.४८ | ११९.९५ |
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
स्रोत: barnanmedia.com · ११ मिनेट अघि