समाज सेवामा मन लाग्नेछ। यात्रा सुखमय रहनेछ। घरपरिवारमा पाउनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।




काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको...
जेठ ३२, पर्वत ।पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । दिनभरि खोज्दा पनि एक जनाको अवस्था पत्ता लागेन । शनिवार राति आठ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिए...
आइतबार आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंहले पाँच दिन पहिले मात्र मलहिडामा रहेको आफ्ना परिवारका अन्य सदस्यसँग लामो समय फोनमा कुराकानी गरेका थिए । उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या आइतबार ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १९ पुगेको छ । अहिलेसम्म ७ वटै प्रदेशका जिल्लामा संक्रमित...
राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्र...
काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले बलिउड अभिनेता सुशान्त सिंहको निधनले आफू स्तब्ध भएको बताएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हुन् । उनले विभिन्न व...
दाङ -कृषि विकास बैंक घोराही शाखाले नेपाल रेडक्रस सोसाईटी दाङ शाखालाई दुई थान एसी सहयोग गरेको छ । रक्त सञ्चार केन्द्र घोराही र रक्त सञ्चार केन्द्र तुलसीपुरमा राख्ने गरी बैंकले दुई वटा एसी सहयोग गरे...
एजेन्सी ३२ जेठ । भारतको गुजरात राज्यमा ५.५ रेक्टर स्केलको भुकम्प गएको छ । आइतबार साँझ गुजरातको कच्छ जील्लाको भुज क्षेत्र नजिक ५.५ रेक्टर स्केलको भुकम्प गएको हो । सिस्मलोजी राष्ट्रिय क्न्द्रले भुकम्...