नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। कामको प्राथमिकता छुट्याउँदा समय बच्नेछ। नजिकको व्यक्तिसँग आवश्यक छलफल हुनेछ। थकान भए शरीरलाई विश्राम दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।





पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताएका छन् ।
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्। डडेलधुरामा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो 'अराजनीतिक' ...
युक्रेनमाथि आक्रमणपछि रुसी धनाढ्यहरुको रोजाइ मध्यपूर्वको दुवई बन्न थालेको छ। खासगरी पश्चिमा देशले प्रतिबन्धको वर्षा नै गरेपछि उनीहरु त्यसलाई छल्न दुवईलाई गन्तव्य बनाइरहेका छन्। रुसी अर्बपतिहरु र ...
लन्डन । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला जापान र बेलायतले रक्षा सम्झौता गरेका छन् । जापानसँग रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘तानासाही र जबर्...
हेटौंडा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै हेटौंडामा चुनावी सरगमी बढ्दो छ। बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने चर्चा चलिरहेक...
विराटनगर । भोजपुरको षडानन्द नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ । बोया बिहीवारे बजारमा भिषण आगालागी हुदाँ अढाई वर्षिया वालिकाको ज्यान गएको हो । आगालागीमा परी स्थानीय खेममणी तामाङको अ...
बिहीबार, वैशाख २२, २०७९ एजेन्सी – लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाबाट जारी सिजनमा कुनै पनि खेलाडीले डाइरेक्ट फ्रिकिकमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्...
टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फ...