आउँदा दिनहरु
-
२८माघ
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति ३ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ४ दिन पछि
-
२फागुनप्रणय दिवस ५ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस ६ दिन पछि
-
४फागुनविजया एकादशी ७ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १० दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस ११ दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत १७ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १८ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा १९ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस २० दिन पछि
-
१९फागुनआमलकी एकादशी/विश्व वन्यजन्तु दिवस २२ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत २३ दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति/विश्व उपभोक्ता अधिकार दिवस ३४ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ३७ दिन पछि
-
६चैत
-
७चैतघोडेजात्रा ४० दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ४२ दिन पछि
-
१०चैत
-
१३चैतविश्व रङ्गमञ्च दिवस ४६ दिन पछि
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत/विश्व नेवाः दिवस ४९ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ५० दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ५१ दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ५३ दिन पछि
-
२१चैतमहावीर जयन्ती ५४ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ५५ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतSEE २०७९-ऐच्छिक प्रथम ५८ दिन पछि
-
२६चैतSEE २०७९- ऐच्छिक द्वितिय ५९ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- नेपाल
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
- Maha-Shivaratri / Army Day/Silachahre Puja/Shani Pradosh Vrata
- महा शिवरात्री / नेपाली सेना दिवस/सिलाचःह्रे पूजा/शनि प्रदोष व्रत
- विजया एकादशी
- Vijaya Ekadashi
- International Childhood Cancer Day
- Valentine's Day
- मुख क्यान्सरः अवस्था, जोखिम र सावधानी
- Prajatantra Diwas / Election Day
- प्रजातन्त्र दिवस / निर्वाचन दिवस
- उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण
- The Boggart
- पुस्तक समीक्षाः Mr. गौरव
- Kumbha Sankranti/World Radio Day
- प्रणय दिवस
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- महामारीको जोखिम र मुख स्वास्थ्य
- जाडोमा दाँतको हेरविचार
- कुष्ठ रोग र मुख स्वास्थ्य
- म ठुलो भएछु
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- मलाई मतलब भएन
- संघर्ष
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
विश्व मधुमेह दिवस

पृष्ठभूमि
आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।
मधुमेहको उपचार
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
सन् २०२२ का लागि विश्व मधुमेह दिवसको नारा
यो वर्ष अर्थात् सन् २०२२ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ ‘Education to Protect Tomorrow’ रहेको छ । अर्थात्, भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।
अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।
मधुमेह बारे केही तथ्यहरू
· मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
· विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।
डायबिटिज दुई प्रकारका हुन्छन् ।
टाइप वान डायबिटिज र टाइप टु डायबिटिज ।
हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।
अब कुराकानी गरौँ, दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ ।
· हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
· यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।
· आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
· त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।
· मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ ।
· त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।
· प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।
यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ । डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।
· मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन ।
· सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।
· डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।
· मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।
· मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।
समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।
विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: