आउँदा दिनहरु
-
१९असोज
-
२३असोजविश्व हुलाक दिवस ४ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ७ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ९ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ११ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत २० दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २३ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २४ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २५ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २७ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २९ दिन पछि
-
१९कार्तिकतिहार बिदा ३० दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ३१ दिन पछि
-
२२कार्तिकछठ पर्व ३३ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३४ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३९ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४३ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४५ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४६ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४७ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४९ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ५१ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ५२ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५४ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५६ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
चैत शुक्ल चतुर्थी
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
पृष्ठभूमि
आज भन्दा लगभग ६२ वर्ष अगाडिको हो । अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र सङ्घको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
वर्ष २०२४ को नारा "Encourage Scientific Curiosity"
अर्थात् वैज्ञानीक उत्सुकतालाई प्रेरणा दिँउ भन्नेअर्थ लाग्दछ ।
यस दिवसको महत्त्व
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी ूहिरो अफ सोभियत युनियनू शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र सङ्घको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ। आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।
आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
अन्तरिक्षमा नेपाल
सन् १९८३ मा, नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग को लागि संयुक्त राष्ट्र समितिको सदस्य भएको हो । यस सङ्गठन बाह्य अन्तरिक्षको शान्तिपूर्ण अन्वेषण र प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जिम्मेवार छ। सन् २०१२ मा, नेपालले आफ्नो पहिलो स्याटलाइट ग्राउन्ड स्टेसन काठमाडौँमा स्थापना गर्यो, रिमोटसेन्सिङ उपग्रहहरूबाट मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र कृषि जस्ता विभिन्न अनुप्रयोगहरूको लागि डाटा प्राप्त गर्न यस स्टेसन स्थापना गरिएको थियो। सन् २०१९ मा नेपालको पहिलो भूउपग्रह नेपालीस्याट–१ जापानले अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का नेपाली विद्यार्थीहरूले डिजाइन र निर्माण गरेको उक्त भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस बाट प्रक्षेपण गरिएको हो ।
सन् २०२३ को पेरिफेरिमा चाँही त्रिभुज आकारको नेपाली झन्डाका सूर्य र चन्द्रमा सहितको नेपाली विद्यार्थीले डिजाइन गरेको भूउपग्रहहरू छिट्टै कक्षमा जाने भएका बताइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा क्युब स्याटेलाइट परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने यो दोस्रो सानो यान हो ।
अर्कोतर्फ सन् २०२३ मा नेपाली स्याट–१ लाई पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा रहेको कक्षमा पठाएको चार वर्ष पूरा भएको छ । दुई नयाँ उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपालका रिसर्च फेलोले बनाएको ‘डाँफे’ र उनीहरूले निर्देशन दिएका हाई स्कुलका विद्यार्थीहरूले बनाएका मुनाल नामका उपग्रहहरू हुन्।
यो परियोजना नेपालको आफ्नै इन(हाउस स्याटेलाइट क्षमता विकास गर्ने र भविष्यका अन्तरिक्ष इन्जिनियरहरूलाई तयार गर्ने प्रयासको एक हिस्सा हो। बेलाबखतमा आइरहने भूकम्प र बाढी जस्ता विपत्तिहरूको पूर्व सूचनाका लागि नेपाली भूउपग्रहहरूको उपयोगिता धेरै रहन्छ भन्ने आशा राखौँ ।
यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: