
पोखरा । शान्त फेवाताल । तालैभरि पर्यटक डुंगा सयरमा रमाउँदै । यो फेवाको दैनिकी हो, जहाँ विश्वभरका पर्यटकहरु रमाउँछन्, घुम्छन् अनि मन्त्रमुग्ध हुन्छन् । फेवाताल जति सुन्दर छ, यहाँ हुने विपद् उत्ति नै...

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूले मादकपदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) गरे/नगरेको सम्बन्धी विशेष जाँच अभियान थाले...

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान सुरु गरेको छ । ...

Pokhara. In view of the safety of tourists boating in Phewa Lake, the tourist city of Pokhara, the police have started a special campaign to check drivers for alcohol and drug use (MAPSE/LAPSE). T...

गर्मी सुरु भएसँगै फेवाताल फेरि पर्यटकले भरिन थालेको छ। शीतल हावा, तालमाथि डुंगाको ताँती र हिमालको प्रतिबिम्ब हेर्न देश–विदेशबाट हजारौं मानिस पोखरा पुगिरहेका छन्। तर, यही सुन्दरतालाई अहिले प्लास्टि...

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो – फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पद...

पोखरा । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ। लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ। तालको मुहान क्षेत्रब...

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । करिब ३५ वर्षीय रोहित कुमार शुक्रबार दिउँसो ४ बजेर ५० मिनेटमा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए । उनी तालमा डुब...

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर भारतको विहारबाट घुम्न आएका २८ वर्षीय रोहित कुमारको शुक्रबार निधन भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रोहित चारजना साथीसहित तालबाराही म...

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवकको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ फेवातालमा शुक्रबार पौडी खेल...
पोखरा । पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ। अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ। तालमा शान्त रूपमा तैरिरहेका डुंगा, ...

काठमाडौं । पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ । अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ । तालमा शान्त रूपमा तैरिरहेका ड...

पोखरा । दुईतिहाइ बहुमत नजिकको सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो १०० दिने कार्यसूचीमा फेवातालको अतिक्रमण हटाउने योजना समेटेको थियो । २०८२ चैत १३ गतेको पहिलो मन्त्रिपरिषद् ...

२० असार, पोखरा । पोखराको पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । काठमाडौँको नारायणटार स्थायी घ...

पोखरा- पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बिचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया...

पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बिचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीय...

POKHARA, June 30: Authorities in Pokhara have introduced stricter safety measures at Phewa Lake, banning boating, kayaking and surfing after 6 PM amid growing concerns over water-related accidents.

पोखराको फेवातालमा बढ्दो जल–दुर्घटना जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेलुकी ६ बजेदेखि तालमा हुने जलपर्यटन गतिविधिमा रोक लगाएको छ। अबदेखि फेवातालमा साँझ ६ बजेपछि डुंगा, कायकिङ तथा सर्फिङ सञ्...

कास्की- पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ। जिल्ला प्रशासन का...

काठमाडौँ – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ। जिल्ला प्रशासन...

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ (राफ्टिङ-बोटिङ) सञ्चालन ग...
पोखरा । फेवातालमा डुबेर बेपत्ता भएका एक युवकको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका-९ नयाँबजार निवासी अन्दाजी ३४ वर्षीय शंकर नेपाली असार १० गते बेलुका फेवातालमा माछा मार्ने क...

कास्की। फेवातालमा डुबेर बेपत्ता भएका एक युवकको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको छ। फेवातालमा डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका ९‚ नयाँबजारका ३४ वर्षीय शंकर नेपालीलाई सशस्त्र प्रहरीको गोताख...

पोखरा । पोखराको फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा बेपत्ता भएका उनको मृत्यु भएको हो। पोखरा १८ खपौंदीमा पोखरा ९ नयाँ बजारका ३४ वर्षीय शंकर नेपाली डुबेका ...

फेवातालमा पौडी खेल्ने क्रममा डुबेका पोखराका एकजना युवाको ज्यान गएको छ। पौडी खेल्ने क्रममा मंगलबार बेलुकी बेपत्ता भएका १९ वर्षीय ती युवकलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले फेवातालबाट उद्धार...
पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार राति करिब ९ः१० बजे उनको शव फेला पारेको हो। मृतक पोखरा महानगर...

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थाप...

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार साँझ ९ः१० बजेको समयमा फेला पारेको छ। सोही महानगरपालिका–१५ ...

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अ...

हावाहुरी र छालले हुत्याउँदा मंगलबार बेलुकी फेवातालमा सर्फिङ गरिरहेका भारतीय पर्यटक सवार स्ट्याण्ड अप प्याडल बोट (सुप)पल्टियो। बोट पल्टिँदा डुबेका दुईजना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धा...

पोखरा । फेवातालमा मंगलबार साँझ आएको हावाहुरी र पानीको छालका कारण सर्फेस बोट पल्टिदा तालमा डुबेका २ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको छ । हावाहुरी र पानीको छालका कारण २ वटा सर्फेस बोट तालमा पल...

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल उद्धार गरेको छ। मंगलबार साँझ हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट पल्टिएको थियो। दुर्घटनामा परेका भारतका ४० वर्षका धी...

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल उद्धार गरेको छ। मंगलबार साँझ हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट पल्टिएको थियो।

पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा हावाहुरी र छालका कारण बोट पल्टिँदा डुबेका दुई जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीब...

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन र औद्योगिक विकासलाई लक्षित गर्दै २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखराको फेवाताल संरक्षण तथा सौन्दर्यीकरण र राष्ट्रिय गौरवको धौव...

काठमाडौं । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुंगा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेव...

काठमाडौं । भारतमा बढ्दो गर्मी, बिदा र अनुकूल नीतिका कारण भारतीय पर्यटकको लहर पोखरामा उर्लिएको छ । अफसिजनमै होटल ९० प्रतिशत भरिएका छन् भने फेवातालमा दैनिक हजारौं पर्यटकको भीडले पर्यटन व्यवसाय उत्साह...

पोखरा । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवात...

पोखरा । फिल्म ‘टिका’ ले फेवाताल किनारको गाउँ पामेबाट छायांकन थालेको छ । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई कास्कीमा मात्रै ३० दिन खिचिनेछ । बाँकी छायांकन काठमाडौं क्षेत्रमा खिचिनेछ । पोखरा ...

कास्की । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर गर...