नेपाली पात्रो २००० — Nepali Calendar 2000
पर्व:जनै पूर्णिमा / रक्षा बन्धन / पूर्णिमा व्रत / ऋषितर्पणी / संस्कृत दिवस / क्वाति खाने दिन
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट ज्योतिष तथा धर्मशास्त्रमा आचार्य 4.7
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभव भएका प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ। नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञान प्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ। 5.0
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको 4.8
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको । 4.8

| १०९.८९ |
| ११०.३३ |
| SGD | ११९.९४ | १२०.४१ |