Nepali Calendar 2084 Chaitra | २०८४ चैत | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८४ चैत | Mar/Apr 2028
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २९ 12
    • -- ३० 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- १० 23
    • -- ११ 24
    • -- १२ 25
    • -- १३ 26
    • -- १४ 27
    • -- १५ 28
    • -- १६ 29
    • -- १७ 30
    • -- १८ 31
    • -- १९ 1
    • -- २० 2
    • -- २१ 3
    • -- २२ 4
    • -- २३ 5
    • -- २४ 6
    • -- २५ 7
    • -- २६ 8
    • -- २७ 9
    • -- २८ 10
    • -- २९ 11
    • -- ३० 12
    • -- 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- १० 22
    Nepal Samacharpatra
    गठवन्धनका उम्मेदवार सहित काभ्रेपलाञ्चोकमा ९ सय ३३ उम्मेदवारको जमानत जफत
    काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका २ हजार ४ सय ६७ मध्ये ९ सय ३३ जनाको जमानत जफत भएको छ ।
    Annapurna Post
    अर्थमन्त्री शर्मा र सभामुख सापकोटाबीच बजेटबारे छलफल
    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन्। शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा
    BBC News | नेपाली
    रासायनिक मलः मलखादको चर्को भाउले संसारभरि किसानहरू चिन्तामा, विकल्प छ?
    अमेरिकाको साउथ क्यारोलाइना राज्यकी रेचल शार्पको पुर्ख्यौली पेसा खेतीकिसानी हो। उनी भटमास, मकै, गहुँ, कपास, बदाम र ओटको खेती गर्छिन्।
    Ratopati
    नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिएको छ – प्रचण्ड
    नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि–बजेट छलफलमा बोल्दै नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएकाले स्वागतयोग्य रहेको बताएका हुन् ।‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन ग...
    ekagaj
    विश्व च्याम्पियनशीपमा नेपाली म्याराथन धावकले दौडिन नपाउने
    काठमाडौँ – अमेरिकाको ओरेगनमा जुलाई १५ देखि २४ तारिखसम्म आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनशीपमा नेपाली म्याराथन धावकले सहभागिता जनाउन नपाउने भएका छन् । विश्व एथलेटिक्स च्याम्पियनशीपको म्याराथनतर्फ सहभागिता जनाउन म्याराथन धावकले निर्धारित दूरी (४२.१९५ किलोमिटर) कम्तिमा २ घण्टा ११ मिनेट ३० सेकेन्डमा पुरा गर...
    Ratopati
    निजगढ विमानस्थलको फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई प्रचण्डको आग्रह
    नेकपा माओवादी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको फैसला पुनरावलोकन गर्न सर्वोच्चलाई अनुरोध गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रचण्डले उक्त फैसला पुनरावलोकन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।‘केही ठूला परियोजनामार्फत देशको अर्थतन्त्रलाई गुणात्मकता दिने कोसिसमा...
    Onlinekhabar
    ८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण
    लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।
    Baahrakhari
    प्रेस युनियनको महाधिवेशन गर्न नसकेका बद्री सिग्देललाई सल्लाहकारले झपारे   
    प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन गर्न नसकेका युनियनका अध्यक्ष बद्री सिग्देललाई सल्लाहकारले झपारेका छन् ।
    Ratopati
    अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह
    जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भ...
    Onlinekhabar
    ओली बाहेक एमालेका अरु सबै नेतासँग मिल्न सकिन्छ : प्रचण्ड
    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।
    Lokaantar
    राज्यले नागरिकता नदिएको गल्तीको सजाय जनताले पाए- उपेन्द्र यादव
    सांसद तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यले नागरिकता नदिएर गरेको गल्तीको सजाय जनताले भोग्नुपरेको बताएका छन् ।
    Baahrakhari
    पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउनुपर्नेमा गगनको जोड 
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । सबभन्दा धेरै आयात पेट्रोलियम पदार्थ हुने र त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परिरहेको उनको भनाइ छ ।  शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममको छलफलमा बोल्दै थापाले अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सीमाना भएकाले...
    Khabarhub
    पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
    दैलेख – पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]
    Annapurna Post
    ठूलो आकारको बजेट मुलुकले धान्दैन
    आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने अन्तिम तयारीमा अर्थ मन्त्रालय छ। सरकारले जारी गरेको नीति तथा कार्यक्रमले केही बाहेक अधिकांशलाई निरन्तरता दिएको विज्ञहरूले औंल्याएका छन्। यद्यपि आगामी वर्ष पनि केही
    Onlinekhabar
    प्रदेश र संघको चुनाव मंसिरभित्र हुनुपर्छ : विष्णु पौडेल
    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् ।

    Downloads


    Tools


    Contact

    Sifal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 123.81
    • 124.41
    • European euro
    • 132.59
    • 133.23
    • UK pound sterling
    • 156.03
    • 156.79
    • Swiss franc
    • 129.14
    • 129.76
    • Australian dollar
    • 88.43
    • 88.85
    • Canadian dollar
    • 97.12
    • 97.59
    • Singapore dollar
    • 90.4
    • 90.84
    • Japanese yen (10)
    • 9.75
    • 9.8
    • Chinese renminbi (Yuan)
    • 18.47
    • 18.56
    • Saudi Arabian riyal
    • 33.01
    • 33.17
    • Qatari riyal
    • 33.92
    • 34.08
    • Thai baht
    • 3.63
    • 3.64
    • UAE Dirham
    • 33.71
    • 33.87
    • Malaysian ringgit
    • 28.27
    • 28.41
    • Korean Won (100)
    • 9.87
    • 9.92
    • Swedish Krone
    • 12.58
    • 12.64
    • Danish Krone
    • 17.82
    • 17.91

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.