Nepali Calendar 2085 Baishakh | २०८५ वैशाख | Hamro Nepali Patro
समाचार बुलेटिन
‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो)
आजका समाचार : लाग्यो दशैँ, नखुल्ने भयो बीपी राजमार्ग र नेपालको बिजुली बङ्गलादेश जाने 
+ 2
बाढीले लुट्यो रोशीको सौन्दर्य, एकैरातमा सुकुम्बासी बने जग्गाधनी [भिडियो स्टोरी]
नेपाललाई तहसनहस बनाएपछि बिहारमा बाढीको ताण्डव
+ 1
अपमानजनक धक्कापछि इजरेलमाथि हमला गरेर इरानले खेलेको दाउ
+ 1
नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालाको सीमानामा गोली हानी हत्या
+ 1
३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो
क्यानडामा नेपालको दोस्रो जित, ओमान ५६ रनले पराजित
+ 2
नजित्ने लडाइँमा इजरायल
लेबनानमा मारिने इजरायली सैनिकको सङ्ख्या ८ पुग्यो
मनसुन लम्बियो, दसैँसम्मै वर्षा हुने
+ 2
नेपालले हरायो ओमानलाई, उपाधि सम्भावना कति?
+ 2
३५ दिनमै सकियो ‘एक्लो’
+ 1
टि–ट्वान्टी : नेपालद्वारा ओमान ५६ रनले पराजित
पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
+ 1
बाढी पहिरोबाट २४२ जनाको मृत्यु, कुन जिल्लामा कति क्षति ? (विवरणसहित)
इलाम,पाँचथर र ताप्लेजुङमा विद्युत् आपूर्ति सुरु, यो अस्थायी प्रबन्ध हो– प्राधिकरण
१६ बर्षपछी पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी
बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ?
कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो
इजरायल-इरान द्वन्द्व : कुन देश कसको पक्षमा उभिए ?
+ 1
अपहरण गरेर लिइयो फिरौती, हत्या गरेर फ्याँकियो शव
+ 1
चार स्थान फड्को मार्दै दीपेन्द्रसिंह ऐरी पुगे टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा 
इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन'
+ 1
यो हो बलिउडको अल–टाइम ब्लकबष्टर फिल्म, रिलिजकै दिन असुलेको थियो लागत
इरानले इजरायलमाथि ब्यालेस्टिक मिसायल प्रहार गरेपछि के-के भयो?
+ 1
थाइल्याण्डमा ४४ जना सवार स्कुल बसमा आगलागी, २५ विद्यार्थीको मृत्यु
इजरायलमाथि इरानको आक्रमण : कति बढ्यो तेलको मूल्य ?
इजरायलमाथि इरानको दोस्रो ठूलो आक्रमण: १८१ ब्यालेस्टिक मिसाइल प्रहार, के छ क्षतिको अवस्था ?
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह
+ 2
प्रधानमन्त्री ओलीले स्वीकारे कमजोरी
युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध आर्सनलको शानदार जित
नेतान्याहूले भने : 'इरानले गम्भीर गल्ती गर्‍यो, यसको मूल्य चुकाउनुपर्नेछ'
इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण
इजरायलको जाफामा गोलाबारी, धेरै मानिस हताहत
दुई दिन कोशी र बागमती प्रदेशमा अति वर्षाको पनि सम्भावना, सतर्कता अपनाउन आग्रह
+ 1
कांग्रेस संसदीय दलको बैठकमा आफैँ सहभागी सरकार र प्रधानमन्त्रीको आलोचना
+ 1
आजका समाचार : प्रधानमन्त्रीले स्वीकारे कमजोरी, दुर्गा प्रसाईँ छुट्दा मेयर जेलतिर र लेबनानमा चर्कियो युद्ध
प्रधानमन्त्रीको उत्तरले मौसम पूर्वानुमानकै उपहास!
१८ वर्षपछि लेबनान प्रवेश गर्‍यो इजरायली सेना
सन्यासको संकेत गर्दै रोनाल्डोले भने– अब मसँग मैदानमा बिताउने समय धेरै बाँकी छैन
इतिहासकै ठूलो बाढी, खुर्कोटमा अत्यधिक क्षति
सचिन तेन्दुल्करलाई पछि पारे विराट कोहलीले
हवाई उडानमा नयाँ रेकर्ड कायम: सोमवार एकैदिन साढे पाँच सय उडान
लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल
चीनमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लाग्यो
आज मौसममा आंशिक बदली, भोलिदेखि यी प्रदेशमा भारी वर्षाको सम्भावना
+ 1
बाढी र डुबानसँगै डेंगुको त्रास !
+ 2
इन्धनको मूल्य घट्यो
+ 2
पहिरोले क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक
+ 1

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८५ वैशाख | Apr/May 2028
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २७ 9
    • -- २८ 10
    • -- २९ 11
    • -- ३० 12
    • -- 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- १० 22
    • -- ११ 23
    • -- १२ 24
    • -- १३ 25
    • -- १४ 26
    • -- १५ 27
    • -- १६ 28
    • -- १७ 29
    • -- १८ 30
    • -- १९ 1
    • -- २० 2
    • -- २१ 3
    • -- २२ 4
    • -- २३ 5
    • -- २४ 6
    • -- २५ 7
    • -- २६ 8
    • -- २७ 9
    • -- २८ 10
    • -- २९ 11
    • -- ३० 12
    • -- ३१ 13
    • -- 14
    • -- 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    Lokaantar
    बुबाको हत्या गरेको अभियोगमा पक्राउ
    आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी ...
    Lokaantar
    सिङ्गापुरका पूर्वमन्त्रीमाथि भ्रष्टाचारकाे आरोपः सुनाइयो एक वर्षको जेल सजाय
    सिङ्गापुर– सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानूनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार एक वर्षको जेल सजाय सुनाइएको छ ।फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्वयातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देशमध्येको एकका रूपम...
    Annapurna Post
    मोरङमा २ वटा बस ठोक्कियो, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर
    विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४
    Ratopati
    बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
    काठमाडौँ । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त बनेको सडक तथा पुल पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार
    Nepal Samacharpatra
    पहिरोले अवरुद्ध २९ राजमार्ग खुले, ७ सय ७४ स्थानको पहिरो हटाइयो
    काठमाडौँ। अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा संचालनमा ल्याइएको छ। ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । ‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध […]
    Hamro Patro
    नवरात्रको पहिलो दिन "शैलपुत्री"को विशेषता
    नवरात्रको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ । पर्वत(राज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ ।
    Hamro Patro
    नवरात्रको दोस्रो दिन "ब्रह्मचारिणी"को विशेषता
    नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । दुर्गादेवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारण गर्नुहुन्छ । आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।
    Hamro Patro
    नवरात्रको तेस्रो दिन "चन्द्रघण्टा"को विशेषता
    नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो ।
    Hamro Patro
    नवरात्रको चौथो दिन "कुष्माण्डा"को विशेषता
    नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ ।
    Hamro Patro
    नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
    नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य(पति तारकासुरको वध गर्नुभएको थियो ।
    Hamro Patro
    नवरात्रको छैटौं दिन "कात्यायनी"को महत्त्व
    नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि हुनुहुन्थ्यो, वहाँको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न हुनुभयो ।
    Hamro Patro
    नवरात्रको सातौं दिन "कालरात्रि"को महत्त्व
    नवरात्रको सातौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ ।
    Hamro Patro
    नवरात्रको आठौँ दिन "महागौरी"को महत्त्व
    नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।
    Hamro Patro
    नवरात्रको नवौं दिन "सिद्धिदात्री"को महत्त्व
    नवरात्रको नवौं दिन सिद्धिदात्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो नवौं स्वरूपमा सिद्धिदात्रीको नामले प्रसिद्ध हुनुहुन्छ । नाम अनुसार देवी यस विग्रहमा आफ्नो साधकलाई सबै प्रकारको सिद्धि प्रदान गर्नुहुन्छ ।
    Nepal Views
    नेपाल-भारत मैत्री संघले गर्‍यो बल्खुका बाढीपीडितलाई राहत वितरण
    नेपाल–भारत मैत्री संघले बल्खुका बाढीपीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
    Annapurna Post
    क्रसरको खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजुभाइको मृत्यु
    विराटनगर : मोरङमा क्रसरको खाल्डोमा डुबेर बिहीबार एकै परिवारका नाबालक दाजु
    Baahrakhari
    मौसमविद्लाई प्रश्न– मनसुन बाहिरिएपछि के हुन्छ ?
    मनसुन नेपालबाट बाहिरिने सँघारमा छ । बाहिरिने अवस्था सुरु भएको छ । तर, बाहिरिइसकेको छैन । मनसुन बाहिरिन विभिन्न कोणबाट अनुकूल स्थिति बन्नुपर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
    Baahrakhari
    पूर्वराजा ज्ञानेन्द्र भुटानमा : किन निम्ता दिए भुटानी राजाले ? 
    पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र पाँच सदस्यीय पारिवारिक टोलीसहित भुटानको राजधानी थिम्पु अवतरण गरेका हुन् ।
    Lokaantar
    बाढीले उजाडेको रोशी बजार– बस्नलायक रहेनन् करोडका घर, भक्कानिन्छन् स्थानीय [ड्रोन तस्वीरसहित]
    विगत केही वर्षदेखि पनौती नगरपालिका- १२ स्थित रोशी बजारको चहल-पहल कुनै ठूलो शहरभन्दा कम थिएन । जग्गाको मूल्य आनाको ६/७ लाखसम्म पर्न थालिसकेको थियो ।रोशी बजार हुँदै खारखोला र जोरघट्टा जाने मल्पी रोडमा टिप्परसहित दैनिक सयौं गाडी कुद्थे । बजारमा खोलिएका होटेल–रेस्टुरेन्टको व्यापार चकाचक थियो ।बनेपा/पनौतीको भन्दा सस्तो ज...
    Nepal Views
    सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले लागेर महिलाको मृत्यु
    घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।
    Ratopati
    निगमका चार परियोजना बनाउन आईओसीसँग सम्झौता, पेट्रोलियम परियोजनाको अन्यौलता हट्यो
    काठमाडौँ । नेपाल आयल निगमले अघि बढाएका महत्त्वपूर्ण आयोजना निर्माणसम्बन्धी अन्यौलता अन्त्य भएको छ । झापाको चारआलीको पेट्रोलियम पाइपलाइन
    BBC News | नेपाली
    नेपाल मनसुन: पूर्वी र मध्यनेपालमा 'शनिवारसम्म हुने वर्षा' कति ठूलो हो? जोखिममा को?
    बिहीवारदेखि शनिवारसम्म पूर्वी र मध्यनेपालमा हल्का तथा मध्यम वर्षाको पूर्वानुमान भइरहँदा मौसम अधिकारीहरूले यही वर्षा प्रणाली ठूलो प्रभाव पार्ने खालको नभए पनि गत सप्ताहान्तको विध्वंसकारी वर्षाका असर 'आलै' रहेका कारण सजग रहनुपर्ने बताएका छन्।
    Nepal Views
    नेपाली सम्मिलित आप्रवासी टोलीमाथि मेक्सिकन सेनाले गोली चलायो, ६ जनाको मृत्यु
    मेक्सिकोको सेनाले नेपाली सम्मिलित आप्रवासी टोलीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको ३३ जना सवार गाडीमा सेनाले गोली चलाउँदा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
    Baahrakhari
    ४० मेगावाट बिजुली बंगलादेश बेच्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, प्राधिकरण भन्छ– ऐतिहासिक
    चालिस मेगावाट विद्युत् सम्झौताका लागि नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित औपचारिक कार्यक्रममा तीनै देशका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

    साहित्य / ब्लग

    हाम्रो पात्रो | Oct 01 2024
    हाम्रो पात्रो | Sep 27 2024
    सुरेश सिंह महता | Sep 26 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.82
    • 134.42
    • European Euro
    • 148.16
    • 148.82
    • UK Pound Sterling
    • 177.76
    • 178.56
    • Swiss Franc
    • 157.78
    • 158.49
    • Australian dollar
    • 92.36
    • 92.77
    • Canadian dollar
    • 99.3
    • 99.74
    • Singapore dollar
    • 103.85
    • 104.31
    • Japanese Yen(10)
    • 9.24
    • 9.29
    • Chinese renminbi (Yuan)
    • 19.07
    • 19.15
    • Saudi Arabian riyal
    • 35.65
    • 35.81
    • Qatari riyal
    • 36.71
    • 36.88
    • Thai baht
    • 4.08
    • 4.1
    • UAE Dirham
    • 36.43
    • 36.6
    • Malaysian ringgit
    • 32.06
    • 32.21
    • Korean Won (100)
    • 10.13
    • 10.18
    • Swedish Krone
    • 13.06
    • 13.12
    • Danish Krone
    • 19.86
    • 19.95
    • Hong Kong dollar
    • 17.24
    • 17.31
    • Kuwaity Dinar
    • 437.79
    • 439.76
    • Bahrain Dinar
    • 354.94
    • 356.53

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.