Nepali Calendar 2088 Paush | २०८८ पुष | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८८ पुष | Dec/Jan 2031-2032
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २७ 14
    • -- २८ 15
    • -- २९ 16
    • -- ३० 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- 24
    • -- 25
    • -- 26
    • -- १० 27
    • -- ११ 28
    • -- १२ 29
    • -- १३ 30
    • -- १४ 31
    • -- १५ 1
    • -- १६ 2
    • -- १७ 3
    • -- १८ 4
    • -- १९ 5
    • -- २० 6
    • -- २१ 7
    • -- २२ 8
    • -- २३ 9
    • -- २४ 10
    • -- २५ 11
    • -- २६ 12
    • -- २७ 13
    • -- २८ 14
    • -- २९ 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- 24
    Ratopati
    नक्कली अन्तःशुल्क स्टिकरसहित व्यापारी पक्राउ
    विराटनगर । राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई मोरङको धनपालथानबाट प्रहरीले पक्राउ गरेको छ । धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव
    Nepal Views
    समानुपातिक सूचीमा नाम भएकाहरू राष्ट्रिय सभामा उठ्न नपाउने
    निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने नियम बनाएको छ ।
    Ratopati
    प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने
    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा
    Hamro Patro
    Understand about Back-pain
    Hamro Patro
    Dengue
    Hamro Patro
    Postpartum Mental Health
    Setopati
    मन्त्री किरातीले भने- भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिन्छौं
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।
    Annapurna Post
    डोल्पामा प्राकृतिक स्रोत साधनको व्यापक दोहन
    हिमाली जिल्ला डोल्पाको त्रिपुराकोटमा प्राकृतिक स्रोत साधनको व्यापक दोहन भएको पाइएको छ। ठुलीभेरी नदी र स-साना खोला किनारमा भएका ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोत साधनको निर्वाद रुपमा उत्खनन भइरहेको हो।
    Lokaantar
    सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थ मन्त्रालयको निर्देशन
    अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सब...
    Baahrakhari
    मन्त्री किराती र महानिर्देशक अधिकारबीचको विवाद छताछुल्ल 
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीचको विवाद सतहमै छताछुल्ल भएको छ ।
    Gorkhapatra
    नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुएको छ ।
    BBC News | नेपाली
    अस्थायी युद्धविराम पछिको तीन दिनमा गाजामा इजरेलको ७ अक्टोबरयताकै 'ठूला हमला'
    इजरेलको सेनाले एक साता लामो अस्थायी युद्धविरामको अन्त्य भएयता गाजा स्ट्रिपका चारसय भन्दा धेरै निशानामा हमला गरेको जनाएको छ।
    Annapurna Post
    निस्सा वितरणमा ढिलाइ गरेको भन्दै सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ
    भूमिहीन सुकुमबासीका लागि निस्सा वितरणमा ढिलाइ गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं. १ का भूमिहीन सुकुमबासीहरुले कैलालीको टीकापुर नगरपालिका केन्द्र घेराउ गरेका छन् ।
    Gorkhapatra
    अपाङ्गतामैत्री कानुन बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
    Setopati
    मुख्यमन्त्री कार्कीले तोके कोशीका तीन मन्त्रीको जिम्मेवारी
    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्।
    Nepal Samacharpatra
    नवराजसहित ६ जनाको हत्याको मुद्दामा आजदेखि सुनुवाइ शुरु
    रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आजदेखि हुने भएको छ। रुकुम-पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो।
    BBC News | नेपाली
    ब्रेक-अपले दिने पीडाका पनि केही फाइदा हुनसक्छन्?
    तपाईँलाई लाग्न सक्छ कि यो कस्तो प्रश्न हो कहीँ मन दुख्दा पनि कसैलाई राम्रो हुन सक्छ? अथवा त्यसले हुने फाइदाबारे त कसैले ख्यालै नगरेको पनि हुन सक्छ।
    Lokaantar
    भारी हिमपातका कारण जर्मनीको म्युनिखमा ७०० उडान रद्द,  बस र रेल सेवा स्थगित
    भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका लागि बन्द गरिएको छ भ...

    साहित्य / ब्लग

    हाम्रो पात्रो | Dec 01 2023
    Binju GC | Dec 01 2023
    Sanjok Khatri Lama | Dec 01 2023
    रविन कार्की 'रहस्य' | Nov 29 2023
    नवराज धिताल | Nov 29 2023

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 132.97
    • 133.57
    • European euro
    • 144.84
    • 145.5
    • UK pound sterling
    • 168.27
    • 169.03
    • Swiss franc
    • 152.09
    • 152.77
    • Australian dollar
    • 88.01
    • 88.4
    • Canadian dollar
    • 98.29
    • 98.74
    • Singapore dollar
    • 99.48
    • 99.93
    • Japanese yen (10)
    • 8.98
    • 9.02
    • Chinese renminbi (Yuan)
    • 18.62
    • 18.71
    • Saudi Arabian riyal
    • 35.45
    • 35.61
    • Qatari riyal
    • 36.47
    • 36.64
    • Thai baht
    • 3.79
    • 3.81
    • UAE Dirham
    • 36.21
    • 36.37
    • Malaysian ringgit
    • 28.45
    • 28.58
    • Korean Won (100)
    • 10.2
    • 10.25
    • Swedish Krone
    • 12.73
    • 12.79
    • Danish Krone
    • 19.43
    • 19.52
    • Hong Kong dollar
    • 17.02
    • 17.1
    • Kuwaity Dinar
    • 430.5
    • 432.45
    • Bahrain Dinar
    • 352.72
    • 354.31

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.