आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत ३ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ८ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १० दिन पछि
-
२०माघविश्व सिमसार दिवस १२ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १४ दिन पछि
-
२६माघषट्तिला एकादशी १८ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १९ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २१ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २३ दिन पछि
-
२फागुनप्रणय दिवस २४ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत २६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २९ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३० दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३३ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३४ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३९ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४१ दिन पछि
-
२४फागुननारी दिवस ४६ दिन पछि
-
२५फागुनविजया एकादशी ४७ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४९ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५३ दिन पछि
-
९चैतजल दिवस ६० दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६२ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६३ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६६ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७३ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७४ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७७ दिन पछि
-
२९चैतघोडेजात्रा ८० दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८१ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८२ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८६ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८८ दिन पछि
-
२फागुनप्रणय दिवस ३८९ दिन पछि
साहित्य / ब्लग
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
Pratipada
भाइटीका | गोवर्धन पूजा | नेपाल सम्वत् ११४१ | अन्तर्राष्ट्रिय सहनशीलता दिवस

विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरु भइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
आज भाइटीकाको लागि उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।
दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।
शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।
आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।
अाजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले अाफ्नो गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ
काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।
गोवर्धन पूजा
आज गोबर्धन पूजा । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।
भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।
गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।
प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ ।
देउँसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन् । स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउँसीका सर्वप्रिय भाकाहरु बाहेक धेरै अन्य पंक्तिहरु परिस्थितीपरक हुन सक्छन्, कहिलेकाँही देउँसेको अपेक्षाअनुरुप देउँसीको दक्षिणा नपाँउदा भने यस्तो सङ्गीत संवाद हुने गर्दछन्ः
"यो घर हेर्दा सिंहदरबारजस्तो
आँगनहेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो..."
अन्य प्रशिद्ध पंक्तिहरु....
"केराको थम्वा
हामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला
तातो रोटी मिल्ला"
जस्ता पंक्तिहरु हामीमध्ये धेरैको बाल्यकालसँग जोडिएको होला ।
देउँसेले दिएको आशिषले साँच्चिकै विशेष मान्यता राख्दछ....
"यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन..."
जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामी सबैलाई देउँसेले दिएको आशिष लागोस्, सदभाव बढोस् । आजको दिन रिसराग सबै भूलेर छरछिमेकको घरमा देउँसी खेल्न जाने र सदभाव बढाउने चलन छ । देउँसीवाट संकलित रकमले कुनै सामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेका छन् ।
नेपाल सम्वत् ११४१
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ । नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।
सबैमा नेपाल संवत् ११४१ को कछला महिनामा स्वागत छ ।
---
प्रस्तुत सामाग्री हाम्रो पात्रोकालागि सुयोग ढकालले विभिन्न श्रोतहरु, वेबसाईट अनि संस्कृतीविद् सत्यमोहन जोशीको पुस्तक म्हपूजाको अध्यनका आधारमा तयार पारिएकाे हो ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवस
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पुर्वक छलफल हुनेगर्दछ।
विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले संचार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस संगसंगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन्। अहिले हामीले विभिन्न ठाउहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिरहेको छैन। यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमि आधुनिकीकरणसंगै बढी रहेको बुझ्न सकिन्छ। अहिलेको समाजले यो बढिरहेको अमानविय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ।
सबै संस्कृतहरू फरक छन्, सबै मानिसहरू फरक छन्,तर मानवताको समुदाय भनेको एकै हो। सहनशीलता शान्तिको लागि संघर्ष हो। आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ। आफ्नो जीवनमा सहनशीलताको कार्य गरौ, अरूलाई बुझ्न खोजौ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौ र साम्राज्यवादको अन्त्य गरौ।
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत ३ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ८ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १० दिन पछि
-
२०माघविश्व सिमसार दिवस १२ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १४ दिन पछि
-
२६माघषट्तिला एकादशी १८ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १९ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २१ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २३ दिन पछि
-
२फागुनप्रणय दिवस २४ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत २६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २९ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३० दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३३ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३४ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३९ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४१ दिन पछि
-
२४फागुननारी दिवस ४६ दिन पछि
-
२५फागुनविजया एकादशी ४७ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४९ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५३ दिन पछि
-
९चैतजल दिवस ६० दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६२ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६३ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६६ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७३ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७४ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७७ दिन पछि
-
२९चैतघोडेजात्रा ८० दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८१ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८२ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८६ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८८ दिन पछि
-
२फागुनप्रणय दिवस ३८९ दिन पछि
साहित्य / ब्लग
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

Liked by: