घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।




मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएर अर्थतन्त्रमा संकट आउन थालेपछि सरकारले विलासी भनिएका विभिन्न १० वस्तुको आयातमा गत वैशाखदेखि बन्देज लगाएको थियो । तर त्यसमध्ये ६ वस्तुको आयात खुला गरेको छ भन...
न्यायपरिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषद् बैठकले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्न कामु प्रधानन्या...
काठमाडौं- भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनीयाँ स्याउ बोकेको पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर म...
पोखरा : गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट ६ सय ७३ जना खेलाडी सहित प्रशिक्षक, छनौट भएका छन्। बुधवार कास्की जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट गरेको हो।
काठमाडौं- नेपाल चिकित्सक संघले बनाउन लागेको एनएमए मेडिकल म्युजियमका लागि वरिष्ठ चिकित्सक डा मदन पियाले आफूसँग भएका मेडिकल उपकरण र सामग्री उपलब्ध गराएका छन्। डा पियाले बुधबार संघको कार्यालयमा पुगेर...
१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० वटा ट्रान्सफर्मर आफ्नो गुणस्तर मापदण्डसँग मेल नखाएको ठहर गरेर फिर्ता गरेको छ । देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको राख्न भएको ठेक्काअनुसार आ...
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक आज पनि निश्कर्षविहीन भएर सकिएको छ । शीर्ष नेताहरुले साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँ...
काठमाडौँ — नेपाल विद्यार्थी संघले कांग्रेस नेता एवम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिमा देशभर दीपप्रज्वलन गर्न निर्देशन गरेको छ । बिहीबार गिरीको निधन भएको १३ औं दिन पुग...