आउँदा दिनहरु
-
१६जेठ
-
१७जेठ
-
१८जेठविश्व बुवाआमा दिवस २ दिन पछि
-
२०जेठपूर्णिमा व्रत ४ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ६ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस १३ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस १५ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति १७ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १८ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस २२ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा २६ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३१ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस ३२ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस ३३ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ४० दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ४२ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ४४ दिन पछि
-
२९असारभानु जयन्ती ४५ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ४९ दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ५७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ५९ दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ६० दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ६२ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६३ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ६८ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ७० दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ७१ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ७४ दिन पछि
-
२८साउनप्रदोष व्रत ७५ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ७८ दिन पछि
-
३२साउनगुंलापर्व आरम्भ ७९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
साहित्य / ब्लग
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- विश्व बुवाआमा दिवस
- World Day Against Child Labour
- विश्व बालश्रम विरुद्ध दिवस
- World Environment Day
- विश्व वातावरण दिवस
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- Jya: Punhi/National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
- Poornima Vrata
- पूर्णिमा व्रत
- World Parents Day
- Nirjala Ekadashi Vrata/World No Tobacco Day
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- प्रगति मेरै हो
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- साल २०७९ लाई फर्केर हेर्दा
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- पिसाबको सङ्क्रमण बारे जानकारी
- २०८० को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- मेरी आमा
- पेप्टिक अल्सर
- हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)
- बाल रोगका लागि टेलिहेल्थ
- ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस
भदौ शुक्ल सप्तमी
गौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ

गौरा पर्व , सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमि
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमिको ठुलो महत्त्व छ । खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व काल देखी नै मनाइँदै आएको पर्व हो, गौरा पर्व ।
गौरा पर्वको पौराणिक कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
कसरी मनाइन्छ गौरा?
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुँडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । बिरुँडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा 'बिरुँडा' धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउँछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
महिलाहरूको व्रतबन्ध
गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एक अर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठुलो पर्वको रूपमा मनाइन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट कूल देवता प्रसन्न हुने जनविश्वास छ ।
पर्वको समापन सँगै कुनै राम्रो साइत हेरेर गौरा देवी को मूर्ति लाई बाजागाजासहित भएर नाच्दै गाउँदै र महिलाहरूले सगुना गाउँदै देउघर भन्दा अलि टाढा लगेर मूर्ति लाई राख्छन् अर्थात् सेलाउँछन् ।
राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ ।
गौरा पर्व सुदूरपश्चिम सँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रुपमा लिइन जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरूको मन आखिर एउटै त हो ।
मेची देखि महाकाली सम्मका नेपालीहरूलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!
भाद्र शुक्ल अष्टमी
गौरा पर्वको दिनमा नै दुर्वाष्टमी पनि मनाइन्छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूर पश्चिम र मध्यपश्चिम बासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै छन् । भाद्र शुक्ल अष्टमीका दिनलाई दुर्वाष्टमीका रूपमा मनाउने चलन छ ।
भाद्र शुक्ल अष्टमीलाई उज्यालो गौरा र भाद्र कृष्ण अष्टमीलाई अँध्यारो गौराका रूपमा मनाउने चलन छ । यदि कसैले पहिलो पटक गौराको व्रत लिन थाल्नुभएको हो भने चाहिँ उज्यालो गौराबाट नै व्रत बस्नुपर्ने हुन्छ ।
दुर्वाष्टमी को पौराणिक कथा
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको मान्यता छ । पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने चलन छ ।
दुबोको पूजा गरिने भएकाले चाहिँ यस व्रतलाई दुर्वाष्टमी भनिन्छ । दुबो फैलिए सरी सन्तान फैलिउन् र दुवो सरी नै परिवार मौलाउन भन्ने कामनासहित दुर्वाष्टमीमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।
महालक्ष्मी व्रतारम्भ
क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा।
व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।।
अर्थात् क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र विष्णु बल्लभा, मैले गरेको यस व्रत वाट सन्तुष्ट हुनुहोस् ।
महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला
आज भाद्र पदको शुक्ल अष्टमी, अर्थात् अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारभ्म हुँदैछ, यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखलामा सबैलाई स्वागत छ ।
यी १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यी लक्ष्मी देवीको शुभबिवाह भगवान् विष्णुसँग भएको हो । कमलको फूलमा विराजमान देवी लक्ष्मीको हत्केला वाट हरेक खत धातुका सिक्काहरू खस्दछन्, यी बिम्बलाई केलाएर हेर्ने हो भनेँ धनकी देवी कोमल मन अनि सहज उपस्थितिकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मी माताको सरलता र कोमलतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मी माताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दीर्घकालिकता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मी माता पनि मानव सेवा अनि मानवीय कार्यमा प्रसन्न हुनुहुन्छ । |
दूध, चन्दन र दुग्धजन्य पदार्थहरूले लक्ष्मी माताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मी माताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात् हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्विघ्न३न पूर्ण रहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: