
स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन लगाएको कर्फ्यु अहिले पनि जारी छ । तर, सडकमा केही स्थानीय देखिएपनि कुनै अशान्ति भएको छैन । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबिचको विवादका कारण...

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आज पनि जारी छ ।

सुनसरी । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्र...

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश स्थानीय तह र मुख्य राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको मंगलबार ...

सुनसरी- सुनसरीमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फेरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि ...

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका तोकिएका केही क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार साउन १२ गते दिउँ...

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो आदेश जारी गर्दै ...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प...

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील मानिएका क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचना अनुस...

विराटनगर । सुनसरीमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ०९:१५ बजेदेखि कर्फ्यु हटाउँदै अवस्था सामान्य बन्दै गएको जनाएको छ। देवानगञ्ज–३, कप्तान...

सुनसरीको कप्तानगंजमा भएको तनावका कारण अझै कर्फ्यू आदेश लम्बिएको छ। जिल्ला प्रशासन कार्यालयले राजमार्ग क्षेत्रमा आदेश हटाए पनि संवेदनशील क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्र...
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले साउन ११ गते राति ९:०० बजेदेखि लागू गरिएको उक्त कर्फ्यु आज (साउन १२ गते) बिहान ००:१५ बजेदेखि हटाइएको हो। देवानगञ्ज गाउँपालिक...

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्र...

सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन्। जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समित...

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते आज राति १२ः...

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले साेबार राति जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ...

सुनसरी जिल्लाको इनरुवा क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचन...

काठमाडौँ। सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ। यहाँको देवानगञ्जमा आइतवार दुई समूहको झडपपछि उग्र बनेपछि सोमवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठ...

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिन्दू–मुस्लिम समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय...

११ साउन, विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ । बैठक जारी रहे...

काठमाडौं । देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन सामाजिक सद्भाव कायम गराउँदै शान्ति सुव्यवस्था कायम गराउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवामा सोमबार भएको सर्वपक...

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका ला...

काठमाडौं- दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदे...

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली ल...

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडप र प्रहरीको गोलीबारीपछि उत्पन्न तनाव नियन्त्रण गर्न स्थानीय प्रशासनले अनिश्चितकालीन कर...

सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्...

Sunsari. Following a police shooting that resulted in one death in Kaptanganj, Devanganj Rural Municipality-3, Sunsari, the Sunsari District Administration Office has issued an indefinite curfew or...

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्य...

Sunsari. With the increase in water flow in the Saptakoshi River, the Sunsari administration has intensified disaster response preparations. In this regard, a team including Chief District Officer ...