Nepali Calendar 2078 Bhadra | २०७८ भदौ | Hamro Nepali Patro
समाचार बुलेटिन
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
+ 3
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
+ 2
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
धरौटीमा रिहा भए रवि ओड
रविलाई संसदमा बोल्न दिन कांग्रेससँग राप्रपाको माग
+ 1
विपक्षी दलको आग्रहपछि संसद बैठक स्थगित
+ 1
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
+ 2
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
चीन-रूसबीच रणनीतिक सहकार्य : सशंकित पश्चिम
+ 2
चट्याङ लागेर ११ जनाको मृत्यु
रास्वपा र कांग्रेसबीच ‘समझदारी’ भएको खुलासा, तर पछि अस्वीकार भएका विषय के-के हुन् ?
+ 3
लामिछानेलाई विश्वकपमा सहभागी गराउन पक्रिया अघि बढ्यो
+ 1
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
+ 3
सर्वाधिक कमाउने खेलाडी रोनाल्डो, फोर्ब्सको शीर्ष १० मा कुन-कुन खेलाडी अटाए?
उपत्यकाको विद्युत् प्रणाली भूमिगत बनाइँदै, विद्युतका पोल हटाइने
+ 2
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
+ 2
एनबीएससी सेमिफाइनलमा
सुनसरी र मोरङबाट गाँजा सहित ४ जना पक्राउ
+ 3
कांग्रेस एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
+ 3
तराईमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना
+ 2
सदनमा कसरी निम्तियो धकेलाधकेलको स्थिति ?
+ 1
सफा हिमाल अभियान :  सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
रहेनन् पूर्वप्रधानसेनापति थापा
+ 3
कांग्रेसले प्रचण्डसँग माग्यो जवाफ– सहमतिको कुरा गरेर सत्तापक्षले मुठभेड निम्त्याउन खोजेको हो ?
+ 1
कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरमाथि फाइल नखोली संसदीय समिति बन्दैन
+ 3
गृहमन्त्रीलाई गगनको चेतावनी- कुन कुन फाइल हो खोले हुन्छ
+ 2
सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए 
+ 3
डा. केसीले तोडे अनशन
+ 4
पूर्वप्रधानसेनापति थापाको निधन
+ 2
७ करोड नगद बोकेको गाडी सडकमा पल्टिएपछि...
+ 1
कोकिन निलेर इथियोपियाबाट भारत लैजान काठमाडौं ट्रान्जिट!
+ 3
गृहमन्त्रीलाई बोल्न दिने र सहकारीको समग्र समस्या समाधानका लागि समिति गठन गर्नेतिर अग्रसर दलहरू
+ 4
फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
+ 1
भारतीय कप्तान सुनिलको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
+ 4
मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते
+ 2
तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम
+ 1
मार्गप्रशस्त गर्न रवि लामिछाने तयार, रास्वपाभित्र चार विकल्पमा छलफल
+ 4
काठमाडौँकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा
कपिलको शोमा आउँदैछन् एड शीरन
साढे दुई किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ
+ 3
हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्रीको अवस्था चिन्ताजनक
+ 3
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार
+ 3
ट्रामाडोल र टपेन्टाडोल लागूऔषधको सूचीमा, बिक्री गरे फार्मेसी सञ्चालकलाई १० वर्षसम्म कैद
+ 3
क्रिकेटमा सन्दीपको ‘कमब्याक’देखि चेपुवामा प्रचण्डसम्म
+ 1
गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै, आक्रमण गर्ने व्यक्ति पक्राउ
+ 4
पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्य, १३ घाइते 
+ 1
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने
+ 1
प्रतिकार्य योजनाको तयारी खोइ ?
+ 2
पेट्रोलमा प्रतिलिटर ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्यो
+ 3

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०७८ भदौ | Aug/Sep 2021
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    Baahrakhari
    प्रधानमन्त्री प्रचण्ड र ओलीले षड्यन्त्र गरे रास्वपा सिकार बन्नसक्छ : गगन थापा 
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा सामेल भएको आरोप लगाउँदै त्यसको मारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमा साथ दिएको भन्दै जानेर नजानेर रास्वपा त्यसको सिकार बन्ने बताए । संसद्को गतिरोध अन्त्यका लागि आफू तयार रहेको बताइरहेका प्रधानमन्त्री प्रचण्डको भूमिकाले नियतमा प्रश्न उठाएको महामन्त्री थापाको भनाइ छ ।
    Lokaantar
    आरजुको फाइल खोल्छु भनेर बार्गेनिङ नगरौं, ड्याम-ड्याम खोलौं- ज्ञानेन्द्र शाही
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् ।
    Gorkhapatra
    नवप्रवर्तनलाई प्रोत्साहन गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरियो : मन्त्री शर्मा
    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताउनुभएको छ ।
    Setopati
    १५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चको आदेश
    सर्वोच्च अदालतले १५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको छ।
    Lokaantar
    दुई सहकारी सञ्चालकविरुद्ध २६ अर्बमाथि बिगो तोकेर मुद्दा दायर गर्दै सम्पत्ति शुद्धीकरण विभाग
    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ठगीमा मुछिएका २ ठूला सहकारीका सञ्चालकविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
    Nepal Samacharpatra
    एमाले नेतृत्व चुन्न घम्साघम्सी 
    नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि चार दिनदेखि रस्साकस्सी चलेको छ ।
    Yoho Television HD
    गिरीबन्धुमा फैसला लेख्ने न्यायाधीशको बयान ,न्यायिक निकाय राजनीतिक हस्तक्षेपले बदनाम
    Hamro Patro
    विश्व उच्च रक्तचाप दिवस
    Setopati
    प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय
    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।
    Baahrakhari
    कोसी प्रदेशमा थपिए पाँच मन्त्री र दुई राज्यमन्त्री
    कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री मन्त्रिपरिषद्मा थपिएका हुन् ।
    Annapurna Post
    भारतमा चट्याङ लागेर १२ को मृत्यु, केही घाइते
    भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। चट्याङबाट अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ परेको हो।
    BBC News | नेपाली
    रवि लामिछाने र नेपाली कांग्रेसः सत्ता र प्रतिपक्ष मोर्चाबन्दीमा, सभामुखमाथि किन उठ्यो प्रश्न
    संसद्‌ अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको "निष्पक्ष भूमिका"माथि प्रश्न उठाउँदै विपक्षी दलहरूसँग 'मोर्चाबन्दी'को प्रयास गरेको छ।
    Nepal Views
    सदनमा कांग्रेसले असभ्य व्यवहार गर्‍यो : ओली
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको व्यवहार असभ्य भएको उनको भनाइ छ ।
    Baahrakhari
    गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, प्रतिबन्ध लगाउनु हुँदैन : राप्रपा  
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्नेमा जोड दिएको छ ।
    BBC News | नेपाली
    नरेन्द्र मोदी: भारतको राजनीतिमा लोकप्रियता र ध्रुवीकरणको एक दशक
    प्रधानमन्त्री बनेको १० वर्षपछि नरेन्द्र मोदीले पुनः सत्तामा पुग्ने उद्देश्य राखेका छन्। उनी भारतको राजनीतिमा कसरी एक दशकभरि छाइराख्ने मुख्य नेता बन्न सफल भए?
    Ratopati
    प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?
    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एकै कार्यकालमा चौथो
    Nepal Samacharpatra
    दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छ : मन्त्री शर्मा
    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छन् ।

    साहित्य / ब्लग

    Suprabh Acharya | May 17 2024
    हाम्रो पात्रो | May 17 2024
    प्रतीक लामिछाने | May 17 2024
    हाम्रो पात्रो | May 16 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 133.31
    • 133.91
    • European Euro
    • 144.85
    • 145.5
    • UK Pound Sterling
    • 168.72
    • 169.48
    • Swiss Franc
    • 147.53
    • 148.2
    • Australian dollar
    • 88.94
    • 89.34
    • Canadian dollar
    • 97.78
    • 98.22
    • Singapore dollar
    • 99.1
    • 99.55
    • Japanese Yen(10)
    • 8.61
    • 8.64
    • Chinese renminbi (Yuan)
    • 18.47
    • 18.55
    • Saudi Arabian riyal
    • 35.55
    • 35.71
    • Qatari riyal
    • 36.57
    • 36.73
    • Thai baht
    • 3.69
    • 3.7
    • UAE Dirham
    • 36.29
    • 36.46
    • Malaysian ringgit
    • 28.47
    • 28.59
    • Korean Won (100)
    • 9.9
    • 9.95
    • Swedish Krone
    • 12.46
    • 12.52
    • Danish Krone
    • 19.41
    • 19.5
    • Hong Kong dollar
    • 17.08
    • 17.16
    • Kuwaity Dinar
    • 434.12
    • 436.08
    • Bahrain Dinar
    • 353.6
    • 355.19

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.