Nepali Calendar 2081 Bhadra | २०८१ भदौ | Hamro Nepali Patro
समाचार बुलेटिन
लिलाबल्लभ नक्कली कागजात प्रकरणः थप दुई जना पक्राउ
+ 3
हेटौँडामा ट्याङ्करको टायर पड्किँदा एकको मृत्यु, पाँच घाइते
+ 1
भित्र रविसँग साढे ५ घण्टा लामो बयान, बाहिर पीडितहरुको ‘बचत फिर्ता देऊ’ नारा
+ 3
हैदरावादको अन्नपूर्ण स्टुडियोमा बिहे गर्दैछन् नागा चैतन्य र शोभिता धुलिपला
अफगानिस्तानका अलराउन्डर नबीले च्याम्पियन्स ट्रफीपछि ओडीआई क्रिकेटबाट सन्न्यास लिने
+ 1
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गयो
विश्वकै नम्बर एक अलराउन्डर क्रिकेटरको सन्न्यास घोषणा
छोटो समयमा सबभन्दा धेरै कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारंगी'
यू-१९ महिला विश्वकप छनोट : कप्तान पूजाको कीर्तिमानी प्रदर्शनको बलमा नेपालको शानदार जीत
+ 1
रेफ्रीलाई मुक्का हान्ने क्लबका पूर्वअध्यक्षलाई साढे तीन वर्ष जेल सजाय !
भारतीय अभिनेता श्रीकान्त नेपालमा, गरे बूढानीलकण्ठको दर्शन
पाकिस्तान नजानेबारे सूर्यकुमारको जवाफ, ‘यो हाम्रो हातमा थोडै छ ?’
+ 1
इजरायल आक्रमणको मारमा सिरियाली नागरिक
+ 2
रवि लामिछानेलाई विमानस्थल लगियो
नेपाली उत्पादनमा भारतको 'अप्रत्यक्ष अवरोध'
+ 1
विद्यालय खुल्यो, पढाउने ठाउँ छैन
+ 2
विश्व जलवायु सम्मेलनः कोप–२९ सोमबारदेखि अजरबैजानमा सुरु, के–के छन् नेपालका एजेन्डा ?
+ 2
लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति
+ 2
हिजबुल्लाहले इजरायलमा गर्‍यो १६५ रकेट प्रहार, एक बालकसहित सात घाइते
माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)
+ 1
मंगलबार देशका यी स्थानमा हुने छ वर्षा
+ 1
सिरियामा लुकेका हिजबुल्लाहका कमान्डर मारिए, २० वर्षअघि गरेका थिए लेबनानी प्रधानमन्त्रीको हत्या
बार्सिलोनाका युवा स्टार यामल दुईदेखि तीन साता मैदानबाहिर
+ 1
सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
+ 2
भरतपुरमा खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४
एनपीएलमा फिक्सन रोक्न हरेक फ्रेन्चाइज २४ घण्टै सेक्युरिटी अफिसरको निगरानीमा
+ 1
ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने
+ 4
सन् २०२८ मा इलन मस्क अमेरिकी राष्ट्रपति उम्मेदवार बन्लान्?
+ 3
दार्चुला-टिङ्कर सडक प्राथमिकताका साथ अघि बढाउँछौं : रक्षामन्त्री
+ 2
रविलाई भोलि रूपन्देही पुर्याइने, कसरी भए सुप्रिमको ऋणी ?
+ 3
अमेरिकी सेना नेपालमा दलबलसहित आएको छैन : रक्षामन्त्री राई
+ 3
कपिलको शोमा सिद्धुको कमब्याक
तुइन तारेर गाउँ लगिएको थियो कालिकोटमा दुर्घटनामा परेको जिप
दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पनि इङ्ल्यान्डसँग केही लागेन वेस्ट इन्डिजको
कति कमायो सिंघम अगेनले ?
राष्ट्रपति पौडेल कतारमा
दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच
+ 1
टी-२० सिरिजको दोश्रो खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित
१२ बजे, १२ समाचार : 'एमालेका प्रदेश सांसद अधिकारी प्रहरी हिरासतमा' देखि 'लामिछानेविरुद्ध १३ दिन म्याद थप' सम्म
+ 1
'पूर्णबहादुरको सारंगी' ले बनायो दुई कीर्तिमान
कालिकोट दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ५ जनाको अवस्था गम्भीर (अपडेट)
+ 1
युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दाबी
थाइल्याण्डविरुद्ध नेपाल १०६ रनले विजयी
+ 1
नेपाली फिल्मको दबदबा, पछि परे हिन्दी फिल्म
+ 3
दुई पटकसम्म टिममा परेर खेल्न पाएनन्, यसपालि कप्तान बने
ट्रम्पले किन गरे डेमोक्रेटिक पार्टीलाई सहयोगको अपिल ?
भारतमा २४ करोड नेपाली रुपैयाँ बराबरको नगद र गहना लुटेर नेपाली जोडी फरार
+ 1
रविको म्याद थपबारेको बहस न्यायाधीश दाहालको इजलासमा, सरकारी वकिलले मागे थप २५ दिन म्याद
+ 1

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८१ भदौ | Aug/Sep 2024
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    Setopati
    कांग्रेस र एमालेले भने– पोखराको अराजकता सरकारले नियन्त्रण गर्न सकेन!
    उनले भने, 'जे पनि गर्ने बहादुर, अनि नियममा चल्नुपर्छ भन्ने कमजोर हुँदैन। सरकारले यस्ता प्रवृत्ति नियन्त्रण गरोस् भनेर सुझाव दिएका छौं।'
    Ratopati
    सुप्रिम सहकारीबाट रकम लिएको इन्कार गरे रविले, भोलि फेरि बयान
    बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार दिउँसो भैरहवा ल्याइएका पूर्वगृहमन्त्री रवि लामिछानेले रकम हिनामिनामा आफ्नो संलग्नता
    Annapurna Post
    वन मुद्दामा दाङमा वडाध्यक्ष पक्राउ
    दाङ : वन मुद्दामा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुस्कर वली पक्रा
    Nepal Samacharpatra
    चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु
    काठमाडौँ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् । चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा […]
    BBC News | नेपाली
    रवि लामिछानेः सहकारी रकम अपचलन अनुसन्धानमा पोखरामा के-के भयो, अब भैरहवामा के हुन्छ?
    सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा करिब साढे तीन सातादेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका क्रममा मङ्गलवार रुपन्देहीमा बयान दिएका छन्।
    Baahrakhari
    बक्यौता नउठाएरै बिजुली जोड्ने विषयमा अन्तिमसम्म असहमत थिए कुलमान !
    डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नउठाएर बिजुली जोड्ने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिमसम्म असमति राखेको खुलेको छ ।
    Baahrakhari
    सरकारले थप गिजोल्यो ट्रंकलाइन विवाद, मन्त्री भन्छन्– बिल दिने पैसा लिने 
    मन्त्रिपरिषद्को निर्णयसँगै फेरि डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता विवाद गिजोलिएको छ । मन्त्रिपरिषदको २५ गतेको बैठकले काटिएका उद्योगमा लाइन जोड्न २४ घण्टे निर्देशन दिएपछि विवाद झनै गिजोलिएको हो ।
    KathmanduPati
    पूर्वमन्त्री अधिकारीलाई ७ दिन हिरासतमा राखिने
    काठमाण्डु– अदालतले कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, […]
    Annapurna Post
    गृह जिल्लामा पूजापाठ र भेटघाटमा व्यस्त छन् देउवा
    डडेल्धुरा : गृह जिल्लामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पूज
    Gorkhapatra
    कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।
    Lokaantar
    बाघ खोरमा थुनिँदैमा स्याल हुँदैनः लामिछाने
    रास्वपाका सभापति रवि लामिछानेले बाघ खोरमा थुनिँदैमा स्याल नहुने बताएका छन् ।‘बाघलाई खोरमा थुनिँदैमा स्याल हुँदैन’, लामिछानेले सहकारी ठगीको अभियोगमा जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकहरुलाई भने । सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई मंगलबार पोखराबा...
    Gorkhapatra
    राष्ट्रपति पौडेलद्वारा विश्व नेताको उच्चस्तरीय सत्रलाई सम्बोधन- ‘हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौ’
    राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ।
    Ratopati
    सरकार मोबाइल बोक्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डरायो‚ अब जागौँ : रास्वपा
    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार सभापति रवि लामिछानेसँग मात्र नभई हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक

    साहित्य / ब्लग

    लक्ष्मी मगर सङ्घर्ष | Nov 12 2024
    उधिस्थिर जोशी | Nov 12 2024
    Anushree Acharya | Nov 11 2024
    हाम्रो पात्रो | Nov 08 2024

    Downloads


    Tools


    Contact

    Siphal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 134.74
    • 135.34
    • European Euro
    • 143.22
    • 143.85
    • UK Pound Sterling
    • 172.86
    • 173.63
    • Swiss Franc
    • 152.9
    • 153.58
    • Australian dollar
    • 88.19
    • 88.58
    • Canadian dollar
    • 96.55
    • 96.98
    • Singapore dollar
    • 100.71
    • 101.16
    • Japanese Yen(10)
    • 8.75
    • 8.79
    • Chinese renminbi (Yuan)
    • 18.63
    • 18.71
    • Saudi Arabian riyal
    • 35.87
    • 36.03
    • Qatari riyal
    • 36.97
    • 37.13
    • Thai baht
    • 3.87
    • 3.89
    • UAE Dirham
    • 36.68
    • 36.85
    • Malaysian ringgit
    • 30.37
    • 30.5
    • Korean Won (100)
    • 9.58
    • 9.63
    • Swedish Krone
    • 12.39
    • 12.45
    • Danish Krone
    • 19.2
    • 19.29
    • Hong Kong dollar
    • 17.32
    • 17.4
    • Kuwaity Dinar
    • 438.35
    • 440.3
    • Bahrain Dinar
    • 357.46
    • 359.05

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.