Nepali Calendar 2085 Ashwin | २०८५ असोज | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
    • आज
    • २०८५ असोज | Sep/Oct 2028
    • आइतवार
      Sunday
    • सोमवार
      Monday
    • मङ्गलवार
      Tuesday
    • बुधवार
      Wednesday
    • बिहिवार
      Thursday
    • शुक्रवार
      Friday
    • शनिवार
      Saturday
    • आइत
    • सोम
    • मङ्गल
    • बुध
    • बिहि
    • शुक
    • शनि
    • -- २५ 10
    • -- २६ 11
    • -- २७ 12
    • -- २८ 13
    • -- २९ 14
    • -- ३० 15
    • -- 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    • -- 22
    • -- 23
    • -- 24
    • -- १० 25
    • -- ११ 26
    • -- १२ 27
    • -- १३ 28
    • -- १४ 29
    • -- १५ 30
    • -- १६ 1
    • -- १७ 2
    • -- १८ 3
    • -- १९ 4
    • -- २० 5
    • -- २१ 6
    • -- २२ 7
    • -- २३ 8
    • -- २४ 9
    • -- २५ 10
    • -- २६ 11
    • -- २७ 12
    • -- २८ 13
    • -- २९ 14
    • -- ३० 15
    • -- ३१ 16
    • -- 17
    • -- 18
    • -- 19
    • -- 20
    • -- 21
    Hamro Patro
    विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमीको टीकाको साइत
    विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको बडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।
    ekagaj
    इलन मस्क र युक्रेनी राष्ट्रपतिबीच ट्वीटरमा लडाईं
    काठमाडौँ- रसिया र युक्रेनबीच युद्ध भएको निकै समय भइसकेको छ। यसबीच दुवैतर्फबाट हजारौं मानिसले ज्यान गुमाएका छन्। युक्रेनबाट १ करोड ३० लाख भन्दा बढी मानिस पलायन भएका छन्।
    Gorkhapatra
    दशैंको महानवमीमा देशभर वर्षा
    दशैंको महानवमीका दिन मङ्गलबार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।
    Annapurna Post
    राप्रपा केन्द्रीय निर्देशन समितिको अध्यक्षमा लोहनी
    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४
    ekagaj
    एएफसी यू-१७ छनोटः आत्मविश्वस नभएको नेपाली टिम
    काठमाडौँ- सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बुधबार खेल्दैछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्नेछ ।
    Ratopati
    सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुग्यो
    देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
    Hamro Patro
    Hamro Patro Health | कुनैपनि स्वास्थ्यसँग सम्बन्धित समस्याको लागि विज्ञ डाक्टरसँग सहज परामर्श
    ekagaj
    एआइपीएसको कोषाध्यक्षमा निरञ्जन राजवंशीको ह्याट्रिक
    काठमाडौँ- एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः निर्वाचित भएका छन् ।
    Khabarhub
    विदेशबाट फर्के रेन्बो ट्राउट माछापालन
    गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।
    HamroPatro
    दशैं विशेष धुन र मन्त्रहरू
    दशैंमा टिका लगाउँदा आशीर्वाद दिइने मन्त्र लगायत दशैं विशेष मङ्गल धुन
    Hamro Patro
    नवदुर्गा "पूजा विधि
    'कलौ चण्डी विनायकौ' उक्ति अनुसार कलियुगमा चण्डी-दुर्गा र विनायक-गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अत: जगत् जननी माता दुर्गाभवानी धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्ने देवीको रूपमा विद्यमान हुनुहुन्छ । अखिल ब्रह्माण्डनायिका मातेश्वरी श्रीदुर्गा भवानी परमेश्वरको प्रधान शक्तिहरू मध्येको एक हो । जस्को समय समयमा आफ्नो आवस्यकता अनुसार प्रकटित गराएर परब्रह्म परमात्माले विश्वको कल्याण गरेका छन् ।
    Hamro Patro
    बडादशैँको शुभ साइतहरू
    यसपालिको नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज १९ गते बुधबारका दिन बिहान १० बजेर ३४ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा (टीका थाप्नेव्यक्ति पूर्व मोहडा भएर) रहेको छ ।
    Hamro Patro
    नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र
    महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ ।
    Lokaantar
    जलवायु परिवर्तनका कार्यक्रमलाई प्राथमिकतामा राख्न राष्ट्रसंघीय महासचिवको आग्रह
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तन सम्बन्धीका कार्यक्रमलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गरेका छन् ।
    Hamro Patro
    Monday For Mental Health
    ekagaj
    बगरमा तरकारी खेती भूमिहीन किसानको जीविकोपार्जनका लागि वरदान
    जनकपुरधाम- कोरोना प्रभावित र वैदेशिक रोजगारबाट फर्किएका धनुषाको मिथिला नगरपालिका ८ कुसुम विछौना गाउँका भूमिहीन किसानहरुका लागि बगरमा गरिएको हरियो तरकारी खेती जीविकोपार्जनका निकै सहयोगी भएको छ ।
    Gorkhapatra
    खेबाङ गोल्डकपको उपाधि लालीगुराँसलाई
    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ।
    Khabarhub
    दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी
    काठमाडौँ – प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ ।
    Gorkhapatra
    खसी भन्दै बाख्रीको मासु बेच्दै व्यापारी, ६ बाख्रा नियन्त्रणमा
    नेपालगञ्जका मासु व्यावसायीले चाडपर्वको बेला खसी भनेर बाख्राको मासु बिक्री गर्नेगरेको पाइएको छ ।
    Onlinekhabar
    अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव
    १८ असोज, काठमाडौं । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ ।

    Downloads


    Tools


    Contact

    Sifal-8, Kathmandu (Nepal)
    Email: [email protected]

    Foreign Exchange

    • Currency
    • Buy
    • Sell
    • Indian Rupee (100)
    • 160
    • 160.15
    • U.S. dollar
    • 130.14
    • 130.74
    • European euro
    • 128.71
    • 129.3
    • UK pound sterling
    • 148.01
    • 148.69
    • Swiss franc
    • 131.67
    • 132.27
    • Australian dollar
    • 84.39
    • 84.78
    • Canadian dollar
    • 95.47
    • 95.91
    • Singapore dollar
    • 91.02
    • 91.44
    • Japanese yen (10)
    • 8.99
    • 9.03
    • Chinese renminbi (Yuan)
    • 18.29
    • 18.37
    • Saudi Arabian riyal
    • 34.62
    • 34.78
    • Qatari riyal
    • 35.74
    • 35.91
    • Thai baht
    • 3.47
    • 3.48
    • UAE Dirham
    • 35.43
    • 35.59
    • Malaysian ringgit
    • 28.02
    • 28.15
    • Korean Won (100)
    • 9.12
    • 9.16
    • Swedish Krone
    • 11.94
    • 11.99
    • Danish Krone
    • 17.31
    • 17.39

    Hamro Team

    व्यवस्थापक/सम्पादक

    सुदिना गौतम

    फोटो पत्रकार

    आनन्द कुमार महर्जन

    कला पत्रकार

    मन्दिप गौतम

    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.