Nepali Calendar 2086 Chaitra | २०८६ चैत | Hamro Nepali Patro

आउँदा दिनहरु

राशीफल

  • आज
  • २०८६ चैत | Mar/Apr 2030
  • आइतवार
    Sunday
  • सोमवार
    Monday
  • मङ्गलवार
    Tuesday
  • बुधवार
    Wednesday
  • बिहिवार
    Thursday
  • शुक्रवार
    Friday
  • शनिवार
    Saturday
  • आइत
  • सोम
  • मङ्गल
  • बुध
  • बिहि
  • शुक
  • शनि
  • -- २६ 10
  • -- २७ 11
  • -- २८ 12
  • -- २९ 13
  • -- ३० 14
  • -- 15
  • -- 16
  • -- 17
  • -- 18
  • -- 19
  • -- 20
  • -- 21
  • -- 22
  • -- 23
  • -- १० 24
  • -- ११ 25
  • -- १२ 26
  • -- १३ 27
  • -- १४ 28
  • -- १५ 29
  • -- १६ 30
  • -- १७ 31
  • -- १८ 1
  • -- १९ 2
  • -- २० 3
  • -- २१ 4
  • -- २२ 5
  • -- २३ 6
  • -- २४ 7
  • -- २५ 8
  • -- २६ 9
  • -- २७ 10
  • -- २८ 11
  • -- २९ 12
  • -- ३० 13
  • -- 14
  • -- 15
  • -- 16
  • -- 17
  • -- 18
  • -- 19
  • -- 20
असार
बिदा छैन
साउन
Khabarhub
कोरोनाको ओमिक्रन भेरियन्ट : शोधकर्ताहरु अध्ययन गर्दै, विश्व फेरि यात्रा प्रतिबन्धको चपेटामा
काठमाडौँ– कोभिड १९ को नयाँ भेरियन्ट ‘ओम्रिकन’को कारण संसारलाई फेरि चिन्तामा पारेको छ । बढी सङ्क्रामक ठहरिएको यो भेरियन्टका कारण महामारीबाट पार पाउने प्रयास गरिरहेको मानव समुदायलाई नै फेरि पुरानो साइकलतर्फ नै लैजाने त होइन ? भन्ने आशङ्का थपिएको छ । भ्याक्सिनले काम गर्ने या नगर्ने भन्ने चिन्ता त छदै छ । साथमा पहिला सङ्क्रमण […]
Baahrakhari
दक्षिण अफ्रिकाबाट नेपाली नागरिक आउन पाउने, कूटनीतिकका कर्मचारीलाई पनि अनिवार्य क्वारेन्टिन 
काठमाडौं । दक्षिण अफ्रिकालगायत अफ्रिकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले दक्षिण अफ्रिकी  नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो । कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामबाहेक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउन अध्यागमन विभागलाई आदेश दिइएको...
Onlinekhabar
एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी
चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
Khabarhub
एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा
काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि तयारी अवस्थामा छ’, सुब्बाले सञ्चारकर्मीसँग भने । अध्यक्ष […]
ekagaj
लमजुङ : ६ पालिकामा माओवादीको नयाँ नेतृत्व
लमजुङ- लमजुङका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र मर्स्याङदी गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ भने बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ । मध्येनेपाल नगर अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्य…
Onlinekhabar
तनहुँ जलविद्युत आयोजना निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरिन् ।
Khabarhub
चिलिमे-त्रिशूली सबस्टेसनको निर्माण ६० प्रतिशत सकियो
रसुवा – निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसन निर्माणको काम ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि प्रसारण लाइनको निर्माण आगामी साउनभित्र सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०-१३२-३३ […]
Lokaantar
कोरोना संक्रमणकै बेला एमालेको सचिव पदमा भीम आचार्यको उम्मेदवारी दर्ता
नेकपा एमालेको सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।कोरोना भाइरस संक्रमण भएर उपचाररत आचार्यले आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका छन् ।आचार्य यसअघि पनि सचिव नै थिए । अध्यक्ष ओली ओली शर्माले प्रस्ताव गरेका पदाधिकारीमा आचार्यलाई समेटिएको छैन । आचार्य १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री समेत हुन् ।
Ratopati
ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध
नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित ...
Rajdhani Daily
आत्महत्या बढेपछि रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध
रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेकाे भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा राेक लगाएकाे हाे ।
Nepal Samacharpatra
भारतबाट भन्सार छलेर ३१ बोरा चिनी बरामद
भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ ।
Annapurna Post
न्यायालय विवादमा रमिते सरकार
टुलुटुलु रमिते बनेर हेरिरहनुमा कसको दबाब वा धाकधम्की आएको छ ? कार्यपालिका केको दबाबमा परेको छ ? न्याायपालिकामा देखिएको गतिरोध समाधानका लागि चर्चा, परिचर्चा हुन थालेका छन्। तर, न्यायपालिकामा जुन ग
Onlinekhabar
असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् ।
Khabarhub
एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता
सौराहा – नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् । रावलनिकट […]
Ratopati
घनश्याम भुसालले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । 

साहित्य / ब्लग

दिनेश शाही | Nov 24 2021

सबिन बि क | Nov 24 2021

मिन बहादुर बुढा | Nov 24 2021

ताजा पत्रपत्रिका

View all

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 160
  • 160.15
  • U.S. dollar
  • 119.5
  • 120.1
  • European euro
  • 135.26
  • 135.94
  • UK pound sterling
  • 159.44
  • 160.24
  • Swiss franc
  • 129.32
  • 129.96
  • Australian dollar
  • 85.14
  • 85.57
  • Canadian dollar
  • 93.44
  • 93.91
  • Singapore dollar
  • 87.16
  • 87.59
  • Japanese yen (10)
  • 10.54
  • 10.6
  • Chinese renminbi (Yuan)
  • 18.69
  • 18.79
  • Saudi Arabian riyal
  • 31.85
  • 32.01
  • Qatari riyal
  • 32.62
  • 32.79
  • Thai baht
  • 3.54
  • 3.56
  • UAE Dirham
  • 32.53
  • 32.7
  • Malaysian ringgit
  • 28.19
  • 28.33
  • Korean Won (100)
  • 9.99
  • 10.04
  • Swedish Krone
  • 13.04
  • 13.11
  • Danish Krone
  • 18.19
  • 18.28

Hamro Team

व्यवस्थापक/सम्पादक

सुदिना गौतम

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.