Dr. Shambhu Dutta Joshi

Kathmandu, Nepal

MBBS, MD, Dermatologist, Sexologist, Aesthetic and Hair Transplant

Dr. Joshi completed his MBBS from Kathmandu University. Completed MD from the National Academy of Medical Sciences, Bir Hospital. He is a fellow of the American Academy of Dermatology (FAAD) in the USA and has done a fellowship in Anesthetic Medicine (FAM) in India. He is a board-certified senior dermatologist. Dr. Joshi also has expertise in Sexual and Reproductive Health. He is a trained sexologist in this field from abroad. His area of interest is low sexual drives among men and women, genital warts, premature ejaculation, erectile dysfunction, sexually transmitted infections, sexual weakness, nightfall, and vaginal and penile rejuvenation. Availability- 7:00 am to 9:00 pm from Sunday to Saturday. डाक्टर जोशीले काठमाडौँ विश्वविद्यालयबाट MBBS पूरा गर्नुभयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट MD पूरा गर्नुभयो। उहाँ फेलो अफ द अमेरिकन एकेडेमी अफ डर्माटोलोजी (FAAD) हुनुहुन्छ र फेलोसिप इन एनेस्थेटिक मेडिसिन (FAM) गर्नुभएको छ। उहाँ बोर्डद्वारा प्रमाणित वरिष्ठ छालारोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर जोशीको यौन तथा प्रजनन् स्वास्थ्यमा पनि दक्षता रहेको छ। विदेशमा यौनविशेषज्ञको रूपमा तालिम लिनुभएको छ। उहाँले महिला तथा पुरुषहरूमा यौनचाहना, यौनाङ्गका कोठीहरू, शीघ्रस्खलन, इरेक्टाइल डिस्फङ्सन, यौनरोगहरू, यौनशक्तिको कमजोरीहरू, स्वप्नदोष, योनी र लिङ्ग सम्बन्धी स्वास्थ्य समस्याहरूमा परामर्श दिँदै आउनु भएको छ। उपलब्धता: हरेक दिन बिहान ७ बजे देखि बेलुकी ९ बजे सम्म

Live Call with Doctor
Get live health consultation from our verified doctors Consult with our doctors now
Call Now