Acharya Choodamani Pathak

San Francisco, California, USA

सम्पूर्णानन्दसंस्कृत विश्वविद्यालय बनारसबाट नव्य व्याकरणाचार्य, नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्री एवं संस्कृत भाषा व्याकरण विषयमा आचार्य (MA Gold Medalist)

नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत व्याकरण विषयक चौबीस वर्ष प्राध्यापन, लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई बर्ष प्राध्यापन अनुभव झण्डै तीस वर्षदेखि निरन्तर नेपाल, भारत, अमेरिकामा र अनलाइनबाट ज्योतिष फलादेश, पूजापाठ, संस्कृत र संस्कृतिको प्रचारक, जयतु संस्कृतम् अमेरिकाको अध्यक्ष, NRNA संस्कृति विभागको संयोजक सदस्यको रूपमा सेवारत । हाल सान फ़्रांसिस्को क्यालिफ़ोर्निया USA बाट सेवा प्रवाह गरिरहनु भएको छ । उपलब्ध समय :- राति ९ बजे देखि १२ बजे सम्म ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now