Acharya Choodamani Pathak

San Francisco, California, USA

सम्पूर्णानन्दसंस्कृत विश्वविद्यालय बनारसबाट नव्य व्याकरणाचार्य, नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्री एवं संस्कृत भाषा व्याकरण विषयमा आचार्य (MA Gold Medalist) । हाल सान फ़्रांसिस्को क्यालिफ़ोर्निया USA बाट सेवा प्रवाह गरिरहनु भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत व्याकरण विषयक चौबीस वर्ष प्राध्यापन, लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई बर्ष प्राध्यापन अनुभव झण्डै तीस वर्षदेखि निरन्तर नेपाल, भारत, अमेरिकामा र अनलाइनबाट ज्योतिष फलादेश, पूजापाठ, संस्कृत र संस्कृतिको प्रचारक, जयतु संस्कृतम् अमेरिकाको अध्यक्ष, NRNA संस्कृति विभागको संयोजक सदस्यको रूपमा सेवारत । हाल सान फ़्रांसिस्को क्यालिफ़ोर्निया USA बाट सेवा प्रवाह गरिरहनु भएको छ । उपलब्ध समय :- राति ९ बजे देखि १२ बजे सम्म ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now