Jyotish Damodar Poudel

Pokhara, Kaski

नेपाल संस्कृत विश्व बिद्यालयबाट ब्याकरणमा आचार्य र बि.एड., त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए. । बिगत १० बर्षदेखि ज्योतिष बिषयमा सेवा दिदै र अध्ययन गर्दै आउनु भएको ।

नेपाल संस्कृत विश्व बिद्यालयबाट ब्याकरणमा आचार्य र बि.एड., त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए. । शालग्राम गण्डकी बेद विद्याश्रमबाट बि.सं २०५५ देखि ज्योतिष अध्ययन गर्दै आउनुभयको । दक्षिण एसियाली ज्योतिष परिषद गण्डकी प्रदेशको सह-सचिब पदमा रही सेवा प्रदान गर्दै । बिगत १० बर्षदेखि ज्योतिष बिषयमा सेवा दिदै र अध्ययन गर्दै आउनु भएको ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now