Jyotish Deepak Prasad Kafle

Kathmandu, Nepal

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट शास्त्री, ज्योतिष तथा वास्तुशास्त्रमा डिप्लोमा

बाल्यकाल देखि गुरुकुल शिक्षा लिएर सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट शास्त्री, ज्योतिष तथा वास्तुशास्त्रमा डिप्लोमा गर्नु भएका पण्डित काफ्ले विभिन्न पद्धति अनुसार धार्मिक अनुष्ठान, शतचण्डी, महायज्ञ, फलित ज्योतिष तथा वास्तु विधामा विशेष दखल राख्नु हुन्छ । नेपाल ज्योतिष परिषद्को प्रादेशिक सहसचिवको पदमा रहि हाल एक दशक देखि काठमाडौंमा रहेर हाम्रो पात्रो लगायत विभिन्न सञ्चार माध्यमहरूबाट सेवा दिँदै आउनु भएको छ । उपलब्ध समय :- दिउसो ३ बजे देखि ६ बजे सम्म ।

Live Call with Jyotish

Customer Reviews

4 out of 5 stars

Based on 84 reviews

Review data

5star reviews

4star reviews

3star reviews

2star reviews

1star reviews

Recent reviews

P

Pooja T.

5 out of 5 stars

so accurate and explained everything in detail

T

Thapa K.

5 out of 5 stars

गुरूको मार्गदर्शन राम्रो लाग्यो।

C

Chelsea R.

5 out of 5 stars

समय दियेर राम्रो सङ बिनम्रता पुर्बक सबै कुरा हरु खुलस्त पारिदिनु भयो।।Greatly Satisfied with You Guru And Got All of My Answers.

R

Rakesh K.

5 out of 5 stars

I appreciate his ample time to me. Answered all of my questions patiently.

R

Raju K.

5 out of 5 stars

he help me well

J

Jeevan T.

5 out of 5 stars

Ramro sallaha sujhab dinu vayo dherai dherai dhanyabaad!

B

Bas A.

5 out of 5 stars

thakai lago

S

Sangita g.

5 out of 5 stars

Well explained able to understand clearly

B

Bishnu P.

5 out of 5 stars

भुत,बर्तमान तथा भबिस्यबाणी थाहा पाउन को लागि सम्झन पर्ने एउटा नाम हो ज्योतिष दिपक प्रसाद काफ्ले 🙏

p

prateeva k.

5 out of 5 stars

5/5 review .

S

Santosh T.

5 out of 5 stars

ठिक छ तर साधारण मान्छेले बुझ्ने गरि भन्दिए राम्रो

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now