Jyotish Dipendra Khatiwada
Jayabageswari, Kathmandu
सम्पुर्णानन्द संस्कृत बिश्वबिद्यालयबाट बिसं २०७० मा व्याकरण बिषयमा प्रथम श्रेणीमा आचार्य अध्ययन पूरा गर्नु भएको। विगत १३ बर्षदेखी ज्योतिषीय कर्ममा लाग्दै आउनु भएको।
नौ बर्षको उमेरदेखि धरान स्थित पिण्डेस्वर संस्कृत माध्यमिक बिद्यालय (गुरुकुल) मा रही अध्ययन पश्चात भारत वाराणसीमा रहेको सम्पुर्णानन्द संस्कृत बिश्वबिद्यालयबाट बिसं २०७० मा व्याकरण बिषयमा प्रथम श्रेणीमा आचार्य अध्ययन पूरा गर्नु भएको। बिसं २०७२ देखि नेपाल ज्योतिष परिषदबाट सचिव पदमा रही विभिन्न संघ-संस्था तथा गुरुकुलहरुमा सेवा तथा अध्यापन गराउँदै विगत १३ बर्षदेखी ज्योतिषीय कर्ममा लाग्दै आउनु भएको। हाल जयबागेश्वोरी, काठमाडौँबाट सेवा प्रदान गर्दै। उपलब्ध समय :- दिउसो १ बजेदेखि ४ बजे सम्म।
Live Call with JyotishCustomer Reviews
4 out of 5 stars
Based on 111 reviews
Review data
5star reviews
4star reviews
3star reviews
2star reviews
1star reviews