Jyotish Dr. Janak Bhatta

Naikap, Kathmandu

विगत ३५ वर्षदेखि कुण्डली निर्माण, कुण्डली फलादेश, वास्तु परामर्श र अन्य आवश्यक ज्योतिषीय परामर्श कार्यमा संलग्न रहँदै आउनु भएको । वाल्मीकि विद्यापीठ, काठमाडौँबाट २०४६ सालमा ज्योतिष विषयमा शास्त्री, त्रिभुवन विश्वविद्यालयबाट २०५२ सालमा राजनीतिशास्त्र बिषयमा स्नातकोत्तर, नेपाल संस्कृत विश्वविद्यालयबाट २०७६ सालमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त । ज्योतिषीय कृति - प्रारम्भिक ज्योतिष शिक्षा (२०७८) ।

वाल्मीकि विद्यापीठ, काठमाडौँबाट २०४६ सालमा ज्योतिष विषयमा शास्त्री । त्रिभुवन विश्वविद्यालयबाट २०५२ सालमा राजनीतिशास्त्र बिषयमा स्नातकोत्तर । नेपाल संस्कृत विश्वविद्यालयबाट २०७६ सालमा राजनीतिशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त । विगत ३५ वर्षदेखि कुण्डली निर्माण, कुण्डली फलादेश, वास्तु परामर्श र अन्य आवश्यक ज्योतिषीय परामर्श कार्यमा संलग्न रहँदै आउनु भएको । २०७५ सालदेखि विश्वम्भरा ज्योतिष विज्ञान परिषद्को प्रवक्ता भएर काम गर्दै आएको, समयसमयमा ज्योतिष प्रशिक्षण कार्यक्रममा संलग्न रहँदै आउनु भएको । ज्योतिषीय कृतिहरू - प्रारम्भिक ज्योतिष शिक्षा (२०७८), विभिन्न पत्रपत्रिकामा तिन दर्जन जाति ज्योतिषीय लेख रचनाहरु प्रकाशित । उपलब्ध समय :- हरेक दिन बेलुकी ६:०० देखि ८ बजेसम्म । आइतबार देखि मंगलबार बिहान ७:०० देखि ९ बजेसम्म ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now