Jyotish Ghanashyam Pokharel

Kathmandu, Nepal

नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिष विधामा स्नातक

ज्योतिष / पण्डित घनश्याम पोखरेल नेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट ज्योतिष विधामा स्नातक (शास्त्री) सम्मको अध्ययन गर्नुभएको छ । योग तथा ध्यान (Meditation) मा विशेष दखल वहाँ राख्नुहुन्छ । डेढ दशकदेखि काठमाण्डौमा रहेर आफ्नो क्षेत्रमा सेवा दिंदै आउनुभएको छ ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now