Jyotish Khagendra Subedi
Itahari, Sunsari
सम्पूर्णानंद संस्कृत विश्वविद्यालय बाट साहित्य र व्याकरणमा आचार्य। विभिन्न माध्यमबाट पठनपाठनका साथै अनुष्ठानात्मक रूपमा श्रीमद्भागवत स्तुति प्रार्थना, सुदर्शन शतक अनुष्ठान, विष्णु सहस्रनाम नक्षत्रानुसारी पद्धति बाट अनुष्ठान गर्दै। महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र मिलनचोक इटहरी सुनसरी बाट ज्योतिष सेवा दिदै आउनु भएको ।
बाल्यकालमा गुरूकुल देवघाटमा अध्ययन शुभारम्भ गरेर बनारस सम्पूर्णानंद संस्कृत विश्वविद्यालय बाट साहित्य र व्याकरणमा आचार्य गरेर हरिद्वार दिल्ली मा अनौपचारिक रूपमा रहेर ज्योतिष शास्त्र को ६ वर्ष सम्म अध्ययन गरेर नेपाल भारतका विभिन्न ठाउमा ज्योतिष शास्त्र र संस्कृत भाषा एवं संस्कृत व्याकरण को मासिक वार्षिक प्रशिक्षण शिविर आयोजित गर्दै वर्तमान समयमा विभिन्न माध्यमबाट पठनपाठनका साथै अनुष्ठानात्मक रूपमा श्रीमद्भागवत स्तुति प्रार्थना, सुदर्शन शतक अनुष्ठान, विष्णु सहस्रनाम नक्षत्रानुसारी पद्धति बाट अनुष्ठान गर्दै। देवघाट धाममा अनुष्ठान केन्द्र बाट अनुष्ठानात्मक सेवा प्रदान गर्दै आउनु भएको। महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र मिलनचोक इटहरी सुनसरी बाट ज्योतिष सेवा दिदै आउनु भएको । उपलब्ध समय:- बेलुका ८ देखी १० सम्म
Live Call with JyotishCustomer Reviews
4 out of 5 stars
Based on 5 reviews
Review data
5star reviews
4star reviews
3star reviews
2star reviews
1star reviews