Jyotish Mohan Ghimire

Dharan, Sunsari

सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको ।

बाल्यकाल देखि गुरुकुलमा अध्ययन गरि धरान पिण्डेश्वर विद्यापिठमा अध्ययन गरि श्री वृन्दावन धाममा रहि सम्पुर्णानंद विश्वविद्यालय बाट ज्योतिष, ब्याकरणमा आचार्य । चिना एवं वास्तुटिप्स, जन्मपत्रीका निर्माण, १८ पुराण का सरस प्रवक्ता, विभिन्न पत्रपत्रिका मा दैनिक ज्योतिष सेवा दिदै आउनु भएको, फेसबुक पेज, TikTok माध्यम द्वारा ज्योतिषीय सेवा दिदै आउनु भएको साथै सम्पुर्ण कर्मकाण्डमा प्रखर अनुभवी।

Live Call with Jyotish

Customer Reviews

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now