Jyotish Mohan Ghimire

Dharan, Sunsari

सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको ।

बाल्यकाल देखि गुरुकुलमा अध्ययन गरि धरान पिण्डेश्वर विद्यापिठमा अध्ययन गरि श्री वृन्दावन धाममा रहि सम्पुर्णानंद विश्वविद्यालय बाट ज्योतिष, ब्याकरणमा आचार्य । चिना एवं वास्तुटिप्स, जन्मपत्रीका निर्माण, १८ पुराण का सरस प्रवक्ता, विभिन्न पत्रपत्रिका मा दैनिक ज्योतिष सेवा दिदै आउनु भएको, फेसबुक पेज, TikTok माध्यम द्वारा ज्योतिषीय सेवा दिदै आउनु भएको साथै सम्पुर्ण कर्मकाण्डमा प्रखर अनुभवी। उपलब्ध समय:- दिउँसो ४ बजे देखि बेलुकी १० बजेसम्म ।

Live Call with Jyotish

Customer Reviews

4 out of 5 stars

Based on 37 reviews

Review data

5star reviews

4star reviews

3star reviews

2star reviews

1star reviews

Recent reviews

S

Sajan R.

5 out of 5 stars

Ramro Lagyo Vaneko Pura Hos

A

Arjun B.

5 out of 5 stars

सारै चित्त बुझ्यो।।।। खुशी लाग्यो ।।।।

H

Hazel E.

5 out of 5 stars

Sarai Ramro

S

Sonim G.

5 out of 5 stars

Ramro sanga bujhaunu vhayo

S

Sameer T.

5 out of 5 stars

Thank you.

F

Freefire G.

5 out of 5 stars

good

R

Roshan B.

5 out of 5 stars

Guruji ko ekdum ramro tarikale bujaunu hudoi raixa

C

Che G.

5 out of 5 stars

it was good real real kura vannu vo highly recommended 🖤🖤

A

Abiral D.

5 out of 5 stars

साह्रै राम्रो परामर्श ! चित्तबुझ्दो एवं सन्टुष्टिदायक ।

M

Madhu D.

5 out of 5 stars

Thank u.

R

Remo B.

5 out of 5 stars

best excellent i love the way he explain. . all is good . happy😊

A

Anupa L.

5 out of 5 stars

satisfied

स

सुर्य थ.

5 out of 5 stars

एकदमै राम्रो लाग्यो गुरु 🙏 मनमा लागेका कुराहरु गुरुमाझ राखि रहेका समस्याको समाधानका उपाय पनि खोजिदिनु भो। 🙏 अनि जतिपनि गुरुले भन्नुभएको सम्पुर्ण कुरा मिल्यो । भित्री हृदयदेखि नै कोटी कोटी नमन जय गुरुदेव 🙏🙏🙏

B

Bhupal S.

5 out of 5 stars

fully satisfied. thank you guru. 🙏

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now