Jyotish Narayan Prasad Gautam
Mulpani, Baglung
गुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि)
त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए., वि. एड। गुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि)। नेपाल ज्योतिष परिषदको बागलुङ जिल्ला शाखाको उपाधक्ष्य पदमा रही सेवारत । हाल मुलपानी, बागलुङ बाट सेवा प्रदान गर्दै । उपलब्ध समय :- दिउसो ४ बजे देखि साँझ ७ बजे सम्म।
Live Call with Jyotish