Jyotish Narayan Prasad Gautam

मुलपानी, बागलुङ

गुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि)

त्रिभुवन विश्व-बिद्यालयबाट नेपाली बिषयमा एम.ए., वि. एड। गुरुकुल शिक्षा प्रणालीबाट ज्योतिषीय अध्ययन, वास्तु, चिना एवं कुण्डली सेवा लगायत पूजा-पाठ कर्मकाण्डका कार्यहरु गर्दै आउनु भएको (बिसं २०४६ देखि)। नेपाल ज्योतिष परिषदको बागलुङ जिल्ला शाखाको उपाधक्ष्य पदमा रही सेवारत । हाल मुलपानी, बागलुङ बाट सेवा प्रदान गर्दै । उपलब्ध समय :- दिउसो ४ बजे देखि साँझ ७ बजे सम्म।

Live Call with Jyotish

Customer Reviews

4 out of 5 stars

Based on 44 reviews

Review data

5star reviews

4star reviews

3star reviews

2star reviews

1star reviews

Recent reviews

N

Narbada D.

5 out of 5 stars

एकदम राम्रोसङ चिना हेरिदिनु भएको मा गुरुलाइ धेरै धेरै धन्यवाद । समय मज्जाले दिनु भयो। एकदम चित्त बुझ्यो गुरु फेरि पनि धन्यवाद ।

R

RAVI P.

5 out of 5 stars

It was fine

N

Nabin O.

5 out of 5 stars

THANK YOU GURU

B

BIBEK

5 out of 5 stars

well explained. Thank you for your valuable guidance

S

Sagar t.

5 out of 5 stars

dherai ramro sanga bujhai dinu vo guru dhannebat guru..

Y

Yanjee h.

5 out of 5 stars

he explained very well

P

Prakash P.

5 out of 5 stars

राम्रो सङ बुजाउनु भो धन्यवाद गुरुजी लाई

P

Prabhu B.

5 out of 5 stars

kind and humble guru. explained each and every factors in details. highly recommended 🙏🏻🙏🏻

B

Bibek m.

5 out of 5 stars

Woww amazing 🙏 Thank you guru ji 🙏

A

AAKASH S.

5 out of 5 stars

one of the best

T

TP

5 out of 5 stars

पुरै कुरा हुन पाएन

Y

Yamuna S.

5 out of 5 stars

मेरो internet गाको थियो फेरि कल गर्न मिल्नेछ कि मिल्दैन

B

Bhumika S.

5 out of 5 stars

nice conversation thank you guru g 🙏🙏

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now