Jyotish Purushottam Ghimire
Kalanki, Kathmandu, Nepal
नेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट ज्योतिष तथा धर्मशास्त्रमा आचार्य
ज्योतिष / पण्डित पुरुषोत्तम घिमीरे गुल्मीको रिडीस्थित संस्कृत माध्यमिक विद्यालयबाट SLC पास गर्नुभएर गुल्मीकै रुरु संस्कृत विद्यापीठबाट उत्तर मध्यमा तथा नेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट व्याकरण विधामा स्नातक (शास्त्री) तथा ज्योतिष तथा धर्मशास्त्रमा स्नातक (स्नातकोत्तर) सम्मको अध्ययन गर्नुभएको छ । उपलब्ध समय :- बिहान ५ बजेदेखि दिउसो १ सम्म र साँझ ७ देखि ९ बजेसम्म ।
Live Call with Jyotish