Jyotish Smarika Acharya

Kathmandu, Nepal

बाल्मीकि बिद्यापिठ बाट ज्योतिष शास्त्र को अध्ययन गरि विगत ७ वर्ष देखि निरन्तर कुन्डलि अध्ययन, निमार्ण, गुण मिलान, फलादेश साथै face reading गर्दै आउनुभएको।

झापाको भानु उच्च माध्यमिक विद्यालय बाट SLC पास गरि काठमाडौको गणेशमान सिङ क्याम्पस बाट +२ सकेर बाल्मीकि विध्यापिठबाट ज्याेतिष शास्त्रमा अध्ययन गर्नुका साथै कर्मकाण्ड सम्बन्धि सम्पूर्ण धार्मिक कार्यहरू गराउदै तथा अनलाईन ज्याेतिष सेवा दिदै आउनु भएको । विगत् केही वर्ष देखि मानसिक विरामीलाई आध्यामिक परामर्स र सम्माेहन द्वारा उपचार गर्न सफल । सम्पूर्ण विषयमा उहासँग ७ बर्षकाे अनुभव छ।उपलब्ध समय :- बेलुका ७ बजे देखि १० बजे सम्म

Live Call with Jyotish

Customer Reviews

4 out of 5 stars

Based on 96 reviews

Review data

5star reviews

4star reviews

3star reviews

2star reviews

1star reviews

Recent reviews

D

Dhurba S.

5 out of 5 stars

राम्रो लाग्यो। धेरै धेरै धन्यवाद।।।

S

Sunita S.

5 out of 5 stars

fully satisfied

D

Dr. D.

5 out of 5 stars

satisfied and proper counselling provided to me.

S

Seema V.

5 out of 5 stars

Love it . Excellent with customer ,ramro sanga samjhauni ,no time limit , everything is right .perfect views ever 👍

B

Bhanu b.

5 out of 5 stars

💯 percent satisfied keep going on if anybody want show show janma kundali than jyotish smarika archarya was the best thank you.

K

Krysu n.

5 out of 5 stars

ekdam ramro kura

A

Angat S.

5 out of 5 stars

Thank you very much. Dheraii khusii lagyoo hajur sangaa kuraa garara.

A

Angat S.

5 out of 5 stars

Extremely happy with the service. Sabai kuraa details ma explain garnuu vayo. Dheraii khusiii lagyoo

H

Himanshu H.

5 out of 5 stars

सबै कुरा मिसाई, सरल रुपमा analysis गर्नु भयो। धन्यबाद।

R

Ranju Y.

5 out of 5 stars

Sathi jasto banner bato heraun ko lagi vitri mutu bat dhanybad 🙏🙏🙏

T

Tika R.

5 out of 5 stars

धेरै,धेरै धन्यवाद म्याडम, धेरै अनुभवी भन्ने अग्रज ज्योतिषी हरुबाट पनि मैले खासै सन्तुष्टि पाउन सकेको थिएन! धेरै जसो ज्योतिषी हरुले यस्तो,उस्तो हुन्छ भनेर भबिस्यबाणी मात्र गर्ने बिगतका कुराहरू र मनका कथा,ब्यथा हरु फुकाउन नसक्ने कारण मलाइ त ज्योतिष बिद्या प्रति नै अबिस्वास पैदा हुन थालेको थियो । तर आज स्मारिका म्याडम सङ्ग अनलाइन कुण्ड्लि देखाउन पाउदा निकै सन्तुष्ट मिलेको छ ! उहाले बिगतको कुरा त सबै मिलाउनु भयो नै अझ मन भित्र पसेजस्तो गरेर मनका सबै कथा ,ब्यथा दुरुस्त मिलाउनु भो म त निकै भाबुक पनि भए । यदि कोहि समस्या मा हुनुन्छ भने स्मारिका म्याडम सङ्ग सल्लाह लिनुहोस उहाले समाधान का उपायहरू पनि प्रष्ट सङ्ग सरलतरिकाले बताउनु हुन्छ । फेरि पनि सह्र्दय नमन म्याडम हजुरलाइ सदैब हौसला र भगवान को आशिर्वाद मिलोस । धन्यवाद !

G

Gopal R.

5 out of 5 stars

धन्यवाद म्याम! विगत, वर्तमान र भविष्य बताइदिनु भएकोमा। बिर्सेका विगत, भोग्दै गरेको वर्तमान र सुन्दर भविष्य देखाउने प्रयत्न गर्दिनु भएकोमा कृतज्ञ छु।

A

Anita G.

5 out of 5 stars

ma'am hajurle mero kundali herera jati kura haru vannu vayo sabai 100% milyo yeti ta vagwan prakat vaera pani vannu saknu hunnahola jasto lagyo thank you so much hajurlae

K

Kamal A.

5 out of 5 stars

100% Right 💗💗💗💗💗 Mero sab molyo

S

Sabita G.

5 out of 5 stars

मलाई एकदमै खुसी लाग्यो फेरी फेरी पनि हजुरलाई आगामि दिनमा सम्झि राख्ने छु धेरै धेरै धन्यवाद हजुरको समयको लागि । उन्नति प्रगतिको धेरै धेरै शुभकामना ♥️

अ

अजय च.

5 out of 5 stars

99% match ma'am what you say in my life thank you from core of my ♥️♥️♥️❤️❣️❣️❣️ma'am

A

Arbinta R.

5 out of 5 stars

उत्कृष्ट प्रतिभा , सत्य वचन , ज्ञानको खानी , एकदम राम्रो छ ! मन छोयो ! अति राम्रो !

R

Rojan

5 out of 5 stars

तपाई को सरसल्लाह र बुजाउने तरिका प्रति(जुन किसिम को ब्याख्यात्मक तरिकाले बुजाउनु हुन्छ) एकदमै आभारी छु।

S

Sunil K.

5 out of 5 stars

मेरो मिति को हिसाबले रासी अर्को छ तर नाम काे हिसाबले रासि अर्को छ म कुन रासिलाई मानदा ढिक हुनछ

A

Amir R.

5 out of 5 stars

शब्द बिलाएर दुई थोपा आसुले मात्र जति भन्न सक्छ मान्छे, सायद उति नै भन्न सके झै लाग्छ।सबै सबै सक्किएर अब घर फर्किदिन भन्दा मनमीत मिले जस्तै अनि घरको बाटो फर्किए जस्तै, मानविय सम्वेदनाले भरिपुर्ण ज्योतिष SMARIKA जी को आत्म ज्ञान, व्यक्तित्व प्रती हार्दिक कोटि कोटी नमन। भग्वानले हजुर जस्तो साचो व्यक्तीको सधै कल्याण गरून्।

S

Sudip D.

5 out of 5 stars

बिस्त्रित तथा तार्किक विश्लेषण!

B

Birendra S.

5 out of 5 stars

100% satisfied

D

Dilli N.

5 out of 5 stars

Thank you so much for your warm welcome and perfect analysis of my kundali and good suggestions for me. thank you so much hajur.

K

Kamala T.

5 out of 5 stars

i am very proud to meet you smarika madam...you are very multitalented lady in astrological field of nepal..keep it up... your suggestion and guideline is very important for us..thank you very much madam n i m very satisfy your suggestion .

U

Umesh P.

5 out of 5 stars

ma'am हजुर ले मेरो जीवनको past को भनेको सबै कुराहरु सहि भन्नु भएको हो। धन्यवाद हजुरलाई हजुरले देयेको सल्लाह सुझाव अनुसार अगमी दिनमा भने अनुसारको काम गर्नेछु।धन्यवाद

u

utsab a.

5 out of 5 stars

My heart is really brimming with joy and happiness after talking to the great astrologer and beyond that a wonderful person JYOTISH SMARIKA ACHARYA.She makes me feel comfortable like am talking with friend and she gives me the best solution about how can start my work for better performance.I can clearly trust her on the advice because it has made tremendous help on my life. She clearly has enormous knowledge and skills to predict the future. Her predictions are so accurate and she is blessed with vast wisdom and emence almighty power from the God. I would whole heartedly suggest people to get consultancy from her atleast once in their life time and her remedies also worked very well and it changed my life completely. Amazed to see such young talent in this field.

S

Subash G.

5 out of 5 stars

Hajur la vanako Kura haru Dharai Milo hi hajur thanks milako ma

b

bikram b.

5 out of 5 stars

accurate anticipation of my present and past .presentation of things in a professional way without rush and hurry is very impressive . scientific explanations of presence of planets and their effect in my life and a short time conversation with her is very fruitful

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now