Dr. Krishma Bhandary

Kathmandu, Nepal

MBBS, MD Pediatrics

"Dr. Krishma Bhandary completed her MBBS in 2014 A.D. from Nepal Medical College (Kathmandu University), Jorpati, Kathmandu. She completed her MD in Pediatrics from Nepalese Army Institute of Health Sciences (Tribhuvan University) in 2021 A.D. In her quest for further knowledge, she successfully completed Post Graduation in Pediatric Nutrition (PGPN) from Boston University School of Medicine, USA. She commenced her professional journey as a Lecturer in Pediatrics at Nepalgunj Medical College, Nepalgunj. After a year of dedicated service, she relocated to Kathmandu and is currently working at International Friendship Children Hospital (IFCH), Maharajgunj, Kathmandu, as well as the Rural Health Care Center, Boudha, Ramhiti. Furthermore, she holds the position of Senior Consultant Pediatrician at the Nepal Disabled Welfare Center (NDWC), Pasikot, Budhanilkantha. Dr. Krishma Bhandary's extensive qualifications and multifaceted involvement in various healthcare institutions highlight her expertise and commitment to the field of Pediatrics. डा. कृष्मा भण्डारीले २०१४ सालमा नेपाल मेडिकल कलेज (काठमाण्डौं विश्वविद्यालय) जोरपाटी, काठमाण्डौंबाट एमबीबीएस सम्पन्न गर्नुभयो। उहाँले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (त्रिभुवन विश्वविद्यालय)मा पिडियाट्रिक्स (बाल रोग विषय) मा २०२१ सालमा एमडी (स्नातकोत्तर) प्राप्त गर्नुभयो साथै उहाँले संयुक्त राज्य अमेरिकाको बोस्टन विश्वविद्यालयबाट बाल पोषणमा पोस्ट ग्रेजुएशन (पीजीपीएन) सम्पन्न गर्नुभएको छ। उहाँ नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा बाल रोग विषयको लेक्चररको रूपमा कार्यरत हुनुहुन्थ्यो । एक वर्षको सेवा पछि, उहाँले काठमाण्डौंमा स्थानान्तरण गरी हाल अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, महाराजगञ्ज (आईएफसीएच) र रुरल हेल्थ‌ केयर, रामहिटी, बौद्धमा बालरोग विशेषज्ञको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ पासिकोट, बुढानिलकण्ठमा स्थित नेपाल अपाङ्ग कल्याणकारी केन्द्र (ऐन. डि. डब्ल्यू. सी) मा वरिष्ठ सल्लाहकार बाल रोग विशेषज्ञ को पदमा हुनुहुन्छ।" Availability- 9:00 am to 5:00 pm everyday.

Live Call with Doctor
Get live health consultation from our verified doctors Consult with our doctors now
Call Now