Dr. Raj Kumar BK

Kathmandu, Nepal

MBBS, MD (Pediatrics)

डा राजकुमारले पुरानो मेडिकल कलेज, भरतपुर(College of Medical sciences) बाट MBBS सक्नुभई तत्कालिन महेन्द्रनगर अञ्चल अस्पताल,,बाँकेको खजुरा,दैलेख तथा डोटीमा काम गर्नुभई कान्तिबाल अस्पताल(Kanti Children Hospital,NAMS) बाट बालरोग(Pediatrics) मा विशेषज्ञता (MD) सकाउनुभएर हाल कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौँमा कार्यरत हुनुहुन्छ । डा. विक ले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रोग सम्बन्धी भ्रम तथा तथ्य विभिन्न सामाजिक सञ्जाल तथा पत्रपत्रिका मार्फत जनचेतना फैलाउदै आउनु भएको छ । Availability- Every day after 2:00 pm to 4:00 pm then after 7:00 pm to 10:00 pm

Live Call with Doctor
Get live health consultation from our verified doctors Consult with our doctors now
Call Now